• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्ट

  • वीरगंज संजाल
  • ९ श्रावण २०७८, शनिबार २२:१३
  • २४३३

    वीरगन्ज । भारतसँग खुला सीमाना जोडिएको जिल्ला पर्सा लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्ट बनेको छ । निषेधाज्ञाको समयमा सार्वजनीक सवारी साधन सञ्चालन नहुँदा लागु औषध गाँजा, चरेसको तस्करीले व्यापकता पाएको छ ।

    पर्सा र चितवन जिल्लामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको बाटो भएर गाँजा तथा चरेसको ओसारपसाले व्यापकता पाएको हो । मकवानपुर र धादिङ्बाट तस्करहरुले मकवानपुरको मनहरी, लोथर हुँदै जंगलको बाटो भएर पर्सा जिल्लामा गाँजा ल्याएर यहाँबाट भारतमा पठाउने क्रमले अहिले पनि निरन्तरता पाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज भएर मनहरी, रामभौरीभाठा हुँदै विजयबस्ती, ओडार, गोपीबस्ती र शिकारीबास पु–याएर भारत लैजाने गरेको एक प्रत्यक्षदर्शीले बताए ।

    यस्तै मनहरिबाट चितवनको माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर पर्साको ठोरी पु¥याउने र त्यहाँबाट भारत पु–याइने गरेको पाइएको छ । मनहरीबाट रामभौरीमा आउने गाँजा, चरेस पर्साको पटेर्वासुगौली, चारभैया पोस्ट, गढुवालाइन भएर सुवर्णपुर, वसन्तपुर, महादेवपट्टि लैजाने र त्यहाँबाट भारत लैजाने गरेका छन् ।

    यसैगरी, चारभैया, सोनवर्षा, गादी, चाफी, रामभौरी, खरहट्टि, रामपुर, धर्मपुर, देकुली, मलाही टोला, उत्तर सुगौली, भतौडा, गदियानी, पटेर्वा, बगडाडोभ, पथलहवाघाट, भलुवाही खोला, निचुटा, देउरिया, अकुवा, देउरवाना, जगरनाथपुरलगायतका स्थानमा पुरयाउने कार्य भइरहेको छ । त्यस्तै, महादेवपोस्ट पर्सा राष्ट्रिय निकुञ्ज भएर मधुवन मथवल,खजुरिया, सखुवनिया, औराहा, मनवा, भटनी, बडेर्वा, हरपुर, बडनिहार, बिरुवागुठी, हरपुर, एकटाङ्गा, पु–याइन्छ ।

    भण्डारण हुने थलो :

    जङ्गलको बाटो आएको गाँजा पर्सा जिल्लाको देउरिया, पटेर्वा, देकुली, सोनवर्षा, कञ्चनपुर, बैरियामा भण्डारण हुने गरेको छ । करीब १५÷२० जना तस्करले मकवानपुर, धादिङमा उत्पादित गाँजा, चरेस जङ्गलको बाटो भएर भरियामार्फत भित्रायाउने गरेका छन् ।

    कुन बाटो भारत पस्छ ?

    पर्सा जिल्लाका विभिन्न स्थानमा भण्डारण गरिएका गाँजा, चरेस अमरपट्टि, प्रसौनीभाठा, अलौं, सबैठवा, पकाहामैनपुर, धोरे, मिर्जापुर, टिहुकी, भिस्वा, जानकीटोला, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि र आसवारी भएर भारतका विभिन्न स्थानमा पु–याइन्छ ।

    गाँजाको मूल्य :

    गाँजा उत्पादन हुने मकवानपुर र धादिङमा अहिले पर्साका तस्करहरूले रु ३ हजारदेखि ३५ सयसम्म प्रतिकिलो गाँजा र ४ हजारदेखि ४५ सय रुपैयाँसम्म प्रतिकिलो चरेस खरीद गर्छन् । यही गाँजा, चरेस पर्सा जिल्लामा आइपुगेपछि यसको मूल्य दोब्बर–तेब्बर हुन्छ । पर्सामा अहिले गाँजा प्रतिकिलो रु ७–८ हजार छ भने चरेस रु १४–१६ हजार प्रतिकिलो छ । यही गाँजा, चरेस भारत पु–याउँदा तस्करहरूले प्रतिकिलो रु १८–२० हजार गाँजा र चरेस रु २४–२५ हजार प्रतिकिलो पाउँछन् ।

    गाँजा, चरेसको तस्करीमा आम्दानी बढेकाले अहिले धेरैजसो मानिस यसतर्फ आकर्षित भएका छन् । जङ्गलको बाटो ढुवानी गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । पछिल्लो समयमा महिला र बालबालिकाहरूको पनि प्रयोग भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑