वीरगंज | नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (असई) को प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएको छ।
प्रहरी प्रधान कार्यालय अन्तरगतको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा केशब थापा छन् भने दोस्रोमा सुरेश ठाकुर र डम्वरदत्त भट्ट छन्।