• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज भन्सारवाट व्यापक रुपमा तस्करि,के कमिसनको भागबंडा लगाउदै

  • वीरगंज संजाल
  • ७ श्रावण २०७८, बिहीबार १७:२९
  • ११४२९

    वीरगन्ज । वीरगंज भन्सारवाट व्यापक
    बीरगंज । देशकै आर्थिक नगरी र नेपालको सबै भन्दा बढी राजल्स्व संकलन गर्ने मुख्य भन्सार नाका बिरगन्ज रहेको छ । तर यस बीरगंज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य भने बीरगंज भन्सार कार्यालयले असुली गर्न नसकनु भन्सार कार्यालयका कर्मचारीको कारण हो ? गत आर्थिक वर्ष २०७७ं र २०७८ को जेष्ठ महिनामा राजस्व संकलनमा निकै कमि आएको हो ।

    नेपालमा आयत हुने वस्तुमा कुनै कमि नरहेतापनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमि आएको बिरगंज भन्सार कार्यालयले जनाएको छ ।
    पर्साको ग्रामीण क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार भित्रैबाट कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भईरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने शर्तमा हामीलाई बताएकाछन ।

    पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुलाई मिलाई भन्सारको भित्रैबाट ठूलो मात्रामा तस्करी भै रहेको श्रोतको दावी रहेको छ । अको तर्फ बीरगंज भन्सार कर्मचारी भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीह?ले भन्सार जाचपास गराउने ब्यापारीहरु संग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाचपास गर्ने गरेको कारण बीरगंज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक ब्यापारी बताउछन ।

    बीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानह?मा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, गे्रनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनी ठूलो परिमाणमा आएका यी समानहरुलाई वजन कम गरी भन्सारका कर्मचारीहरु जाचकी र भन्सार एजेन्टको सेटिंगमा जाचपास गरी राजश्व चुहावट गर्दैछन भन्सारका कर्मचारीहरु ।

    मुल्यांकन र एमार पि को ६०र४०को भागबन्डा गर्ने साथै वजन कम देखाई किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछी कम मुल्यांकन गरी जाचपास गर्ने जस्ता कारणले बिरगंज भन्सारको राजस्व संकलनमा कमि आउनु पनि एक प्रमुख कारण रहेको श्रोतले बताएकाछन ।

    बिरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छलि गरि भन्सार भित्रैबाट तस्करीको समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रीने गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा बताएका छन ।

    भर्खरै केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाचपास भै छुटेको धान बोकेको टक भित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ता कपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो भने केही महिना पहिला पनी आईसिपी भन्सार बीगंजबाट जाचपास भै निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध ?पमा भन्सार छलेर ९४ गाठ कपडा करौडो मुल्य बराबरको भारतिय नम्बरको गाडी सहित १३ नम्बर गण चिनिमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो ।
    त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले २०७७ साल चैत्र ११ गते आईसिपी भन्सारबाट जाचपास भै धान लोड भै छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको माल बाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल महंगा साडीह? गरी करिव १ करोड ५ लाख रुपैया बराबरको सामान र भारतिय नम्बरको गाडी सहित राजश्व अनुशंधान कार्यालय पथलैयामा बुझाएका थिए । कैयौं पटक गरी करौडो रुपैया बराबरका अबैध सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुशंधान बारामा पठाएकाछन । यिनीह? त द्धय प्रहरीहरुको आखामा परेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कती घटनाह?छन जुन भन्सारले जानकारी नै दिन चाहदैन ।

    वीरगंज भन्सारमा चेकजाच गरने जाचकी र एजेन्टहरुले पैसा नलिएको मालसामान भएको गाडिहरुलाई चेकजाच गर्ने धिलाई गरन गरेको सवारीधनीहरुले जनाएका छन्

    अहिले वीरगन्ज भन्सार कार्यालयले लगभग ९९ दशमलव ६ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । विभिन्न बाहाना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर बिरगन्ज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ ।

    यदि समयमै समबन्धित निकायका मन्त्री र बिभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको गति बिधिमा ध्यान् दिएन भने बिरगंज भन्सारले पाएको लक्ष्य पूरा हुन गाहृो हुनेछ । भन्सार कंगाल भन्सार कर्मचारी मालामाल त्यस कारण समयमा सरोकारवालाको ध्यान जान जरुरी छ त्यसैले यस तर्फ पनी राज्यका अंगहरु अख्तियार दुरुपयोग र सम्बन्धीत निकाए र सरकारको पनी समयमै यस तर्फ ध्यान जान जरुरी छ ।

    ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑