अमहा, टेंग्रालसहितका खोलामा आएको बाढीले मंगलबार बिहान सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित बलारदहमा भत्काएको चन्द्रनहर । यो नहर भत्कीएपछि करिब यहाँका ३ सय घर डुबानमा परेका छन् । तस्वीर,रासस