पर्सा । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाको वाड न. १ का अध्यक्ष अमृका सहनी र सदस्य बलिस्टर सहनी र प्रह्लाद सहनी ब्राउन सुगर सहित पक्राउ परेका छन । वडा अध्यक्ष हिजो राति सरकारी मोटर साइकल ना १ ब ३५९५ सहित पक्राउ परेका छन ।
सहनीलाई आवश्यक कार्यवाहिकों लागि पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयमा राखिएको छ । अध्यक्ष अंबिका सहनी र सदस्य बलिस्टर सहनीको साथ बाट ६०० ग्राम ब्राउन सुगर प्राप्त भएको बताइएको छ ।