• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफकाे शव

  • वीरगंज संजाल
  • ३ श्रावण २०७८, आईतवार ०७:०५
  • ४४६०९

    बीबीसी। गत मंगलबार पाकिस्तानमा देशद्रोह मामलामा पूर्व राष्ट्रपति एवं पूर्व सेनाध्यक्ष जनरल परभेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको विशेष अदालतले बिहीबार विस्तृत फैसला सार्वजनिक गरेको छ ।

    १६७ पृष्ठको उक्त फैसलामा ‘सजाय कार्यान्वयन गर्नुभन्दा पहिले यदि मुशर्रफको मृत्यु भयो भने उनको शव घिसारेर ल्याएर चौडाहामा तीन दिनसम्म राखेर फाँसीको फन्दामा झुण्ड्याउनू’ भनिएको छ ।

    पहिलो पटक पाकिस्तानमा सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको हो । तीन न्यायाधीशको न्यायीक समितिले बहुमतका आधारमा २–१ ले फैसला गरेको हो । यो फैसलामा भनिएको छ कि ‘उनीहरु पनि यो मामलामा त्यत्तिकै बराबरीका भागेदार छन् जसले मुशर्रफलाई साथमात्र दिएका छैनन् कि सुरक्षा पनि दिएका छन् ।’

    मुशर्रफले फाँसीको सजाय सुनाइएपछि प्रतिक्रिया दिँदै भनेका छन्, –मैले टेलिभिजनमा आफ्नो विरुद्धमा विशेष अदालतको फैसला सुनें । यसअघि पाकिस्तानमा यस्तो कहिल्यै भएको थिएन जहाँ वादी वा उसको वकिललाई आफ्नो पक्ष राख्ने मौका नदिइएको होस् । यो फैसला संदिग्ध मान्दछु । सुनुवाईमा शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरिएको छ ।’

    मुशर्रफले यदि विशेष कमिशन दुबई आएर बयान लिन्छ भने आफू त्यसका लागि तयार भएको मुशर्रफले बताएका छन् । उनले बयान दर्ता गर्न अनुरोध गरे पनि त्यसलाई अदालतले मानेन । मुशर्रफले पाकिस्तानको न्यायीक व्यवस्थाको सम्मान गर्ने पनि बताएका छन् । उनले कानुनका अगाडि सबै बराबर भएको पनि मानेका छन् ।

    उनले प्रधानन्यायाधीश खोसाले फैसला सुनाउन हतार गरेको आरोप पनि लगाएका छन् । मुशर्रफले भने, ‘जुन न्यायाधीशले मेरो कार्यकालका समयमा निजी फाइदा उठाएको छ उसले कसरी मेरो विरुद्धमा फैसला दिन सक्छ ?’

    मुशर्रफले कानुनी सल्लाह लिएर मात्र अगाडि कसरी बढ्ने भन्ने योजना तयार गर्ने पनि बताएका छन् । उनले पाकिस्तानी जनता र सैन्य बललाई आफ्नो सेवा याद गरेकामा धन्यवाद पनि दिएका छन् ।

    मुशर्रफमाथि यो फैसला अदालतले गर्छ भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । अहिलेको इमरान खान नेतृत्वको सरकारले पनि गरेको थिएन । यसलाई विश्वभरमै ‘सरप्राइज डिसिजन’ भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑