वीरगन्ज । वीरगन्ज महानगर पालिकाको आदर्शनगर चोकमा जडान ट्राफिक लाईट प्रयोग बिहिन भएको छ । वीरगन्जमा ट्राफिक लाईट जडान हुनुको ठाउँमा भएको ट्राफिक लाईटहरु पनि नस्टभै सकेको छ । प्रदेश न २ मै एक मात्र महानगर वीरगन्ज महानगर जाहा ट्राफिक सम्बन्धि कुराआउदा किन पिछडिएको नगर जस्तो लागड्छ ।
वीरगन्जको कुनै कुनै चोकमा ट्राफिक प्रहरीको उपस्थिति भएतापनी पुर्णरुपमा ट्राफिक नियमको पालना भएको हेरिदैन । वीरगन्जमा ट्राफिकको नियम मात्र घन्टाघर चोकमै सिमित किनहेरिन छ ? चाहे त्यो निषेधाज्ञाको समय किनन्होस वीरगन्जको घन्टाघर केन्द्रित चेकजाँच मात्र भएको हेरिन छ । किनहोला येस्तो ? जनचासोको विषय बन्दै गएको छ ।
वीरगन्जको घन्टाघरमा समेत ट्राफिक लाईट जडान हुनसकेको छैन । साथै अवलोकन गर्दा वीरगन्ज लाई ट्राफिक लाईट मुक्त क्षेत्र घोषणा गर्नु पर्यो जस्तो अनुभुती अजित भुजेल लाइ भएको छ । यश तर्फ कसैको किन ध्यान जादैन ? यसको जिम्मेवार को हो ? यसलाई हेरेर सम्बन्धित निकायको धयान आकर्षन हुन्छ बिसवासको साथ अजित भुजेलजिले अफ्नो फेस्बुका मार्फत केही तस्बिरहरु सर्वजनिक गरेका छ्न ।