मेयर पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
राजेशमान सिंह | छाता | जनता समाजवादी पार्टी, नेपाल | 13724 |
विजयकुमार सरावगी | सुर्य | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 6927 |
गिरीश गिरी | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 541 |
उपप्रमुख पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
इम्तियाज आलम | गाछी | नेपाली कांग्रेस | 8972 |
पुरुषोतमलाल झा | साइकल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | 1766 |
बिना जैसबाल | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 919 |
रम्भा मिश्रा | गुलाफ | स्वतन्त्र | 1175 |
वीरगञ्ज । वीरगञ्जमै छायांकन गरिएको ‘बाँकी छैन पाउन’ बोलको गीत सार्वजनीक भएको छ । कृष्ण सोनी को अभिनयमा ‘बाँकी छैन पाउन’ बोलको गीत सार्वजनीक भएको हो । भिडियोलाई वीरगञ्जमानै छायांकन गरिएको छ । वीरगन्जमा रहेको आकर्षक र मनमोहक दृश्यसहरु लाई समेटिएको छ।
वीरगञ्जको घडिअर्वा पोखरी, भिस्वा डाँडा, आदर्शनगर भिस्वा होटेल लगायतका रमणीय स्थानहरु को दृश्यसहरु लाई समेटिएको छ। भिडियो लाई रोहित शर्माले छायांकन तथा इडिटींग गरेको र भिडियोलाई अर्विन्द श्रेष्ठले निर्देशन गरेका छन् ।
ऋतु गुप्ताका शब्द र सुनमको संगीतलाई गायक सञ्जय सुब्बा र गायिका रिता केसीले उत्तिकै मीठो स्वर भरेका छन । भिडियोमा मुख्य रोल कृष्ण सोनीको साथवशिखा कार्की, रोहित मिश्र, राजन चौधरी, सागर शर्मा, सज्जत देवान, बिना प्रजापती, विषया यादव, मनिषा, दिप्ती थापा र प्रतिक्षा थापाले अभिनय गरेका छन् ।