• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शाहरुख खानलाई छोरा बनाएका थिए दिलीप कुमारले

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार २०:४४
  • ५३८५

    मुम्बई | बलिउडका अभिनेता दिलीप कुमारको जीवनमा तीन जना महिलाहरु आए ।कामिनी कौशल र मधुबालापछि सायरा बानो दिलीप कुमारको जीवनमा आइन् ।
    दुबैको प्रेम कथा विवाहमा परिणत भयो, तर आमा–बुबा बन्ने सपना भने पुरा हुन सकेन ।यसका बारेमा दिलीप कुमारले आफ्नो अटो बायोग्राफी द सबस्टान्स एन्ड द स्याडोमा उल्लेख गरेका छन् ।सन् १९७२ मा सायरा बनो पहिलो पटक गर्भवती भएकी थिइन् ।

    आठ महिनाको गर्भ रहेको थियो, त्यही समयमा सायरालाई ब्लड प्रेसरको समस्या भयो ।त्यही क्रममा बच्चालाई बचाउनका लागि सर्जरी गर्नु पर्ने थियो, तर सर्जरी गर्ने अवस्था नभएकाले निस्सासिएर बच्चाको मृत्यु भयो ।त्यसपछि सायरा कहिले पनि गर्भवती हुन सकिनन् ।एउटा अन्तर्वार्तामा सायरा बानोले शाहरुख खानसंगको आफ्नो पहिलो भेटको बारेमा बताएकी थिइन् ।

    दिलीप कुमार फिल्म दिल आशना है को मुहूर्तमा गएका थिए, जसका लागि शाहरुखलाई साइन गरिएको थियो ।दिलीप र शाहरुखको पहिलो भेटको बारेमा सायराले भनेकी छिन्–‘दुबै जना धेरै कुरामा एउटै जस्तै छन् । म सधैं भन्छु, यदि हाम्रो कुनै छोरा भएको भए शाहरुख जस्तै हुन्थ्यो ।’त्यही बेलादेखि नै दिलीप कुमारले शाहरुख खानलाई आफ्नो छोरा झै मनेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
  • कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
  • एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
  • पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न, राजु गुप्ता नगर सभापतिमा चयन

    महासंघ पर्सामा विवाद चर्कियो, अध्यक्ष र सचिव बिरुद्ध कार्यसमितिमा विद्रोह

    निर्माणाधीन भवनको छज्जा खस्दा महिला कामदारको मृत्यु

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा बालेन शाहलाई ‘क्लीन चिट’, दर्जनौँ नेतामाथि थप अनुसन्धान गर्न सिफारिस

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    News

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    News

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    News

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    News

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑