वीरगञ्ज । बाराको कोल्हबी नगरपालिकामा बंगुरको खोरमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति भएको छ ।
कोल्हबी नगरपालिका–४ बस्ने महेन्द्र शंकर चौधरीको बंगुर खोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए ।