आज:
  • होमपेज / समाचार

    यसरी चिन्न सकिन्छ सच्चा प्रेमिका

  • वीरगंज संजाल
  • १९ असार २०७८, शनिबार २२:३०
  • ३४०५

    वीरगन्ज । प्रेम पनि आजकल एउटा फेशन जस्तो भएको छ । युवक र युवती दुवैले कुन बेलामा आफ्ना पार्टनर परिवर्तन गर्छन् थाहै हुँदैन ।यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसका कारण केटाहरूले सच्चा प्रेमिका चिन्न सक्छन् । सँगै जीवन बिताउनका लागि कुन केटी उपयुक्त हुन्छ भन्ने पनि उनीहरूले थाहा पाउँछन् ।तपाईंलाई वास्ता गर्ने, मान्ने र तपाईंविना बस्न नसक्ने, तपाईंले खाना खानुभएको कि भएन भनी सोध्ने प्रेमिका सच्चा हुन् । तर धेरैजसो केटाहरू ‘कस्ती चिपकू केटी रहिछ’ भनेर छोडिदिन्छन् ।

    जसको मन सफा हुन्छ र जसले आफ्नो कुरा प्रस्ट रूपमा राख्छन्, त्यस्ता केटीहरूले प्रायः प्रेमीसँग झगडा गर्छन् । केटाहरूले यस्ता केटीलाई छोडिदिन्छन् । तर यही लडाईं झगडा पछि गएर खुब याद आउँछ ।कुरा चपाउने केटीहरू षड्यन्त्रकारी हुन्छन् र प्रस्ट बोल्ने केटीले तपाईंको जीवनमा ठूलो उपलब्धि दिलाउँछन् ।

    प्रेमिकाले तपाईंसँग बिहे गर्छु भन्छिन् भने थाहा पाउनुस् उनी तपाईंसँग सच्चा प्रेम गर्छिन् र सारा जीवन तपाईंसँगै बिताउन चाहन्छिन् । तर प्रायः केटाहरू बिहेको कुरा सुन्नेबित्तिकै भाग्छन् र सम्बन्ध अन्त्य गरिदिन्छन् ।बिहे गरेपछि केटीले केटाका आमाबुवासँगै बस्न तयार भइन् भने त्यस्ती केटीले परिवार राम्ररी सम्हाल्छन् । यस्ती केटीलाई कहिलेपनि नछोड्नुस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑