• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    गहनाले कानको लोती च्यातिएको छ भने डराउनु पर्दैन, उपचार सम्भव छ

  • वीरगंज संजाल
  • १९ असार २०७८, शनिबार १८:११
  • ७८८१

    वीरगन्ज । आफुलाई सुन्दर देखाउन हरेक मानिसले आफ्नो कानमा विभिन्न किसिमका गरगहनाहरु लगाउने गर्छन् । झन विवाह वा कुनै पार्टीमा जानुपर्यो भने सबैभन्दा ठूलो गहनाको होड चलेको हुन्छ । तर सुन्दरताको लागि लगाउने गहनाले आफ्नो शरिरलाई कति असर पार्छ भन्ने कुरा थाहा नै हुँदैन् ।कानमा लगाउने रिङ, कुण्डल जस्ता गरगहनाहरु लगाउने गर्दा कानको लोती ठूलो हुने गर्छ भने कतिको त लोती नै च्यातिने गर्छ। कना मानिसलाई सुन्दर देखाउने एक अंग हो ।तर गरगहना लगाउँदा ख्याल नगर्दा कतिपय महिलाहरु कानको लोति च्यातिएर चिन्तित हुने गर्छन्।कहिलेकाँही आफुले लगाएको गहना कतै कपडा तिर अल्झिएर पनि कान च्यातिएको हुन्छ। यस्तो अवस्थामा आफुले विशेष ध्यान दिनुपर्ने हुन्छ।

    कानको लोती च्यातिएमा कसरी उपचार गर्ने त रु कानको लोतिमा हड्डी नहुने हुँदा कमलो हुन्छ। कमलो छालामात्र हुने भएकाले भारी गहना लगाउँदा लोती च्यातिने सम्भावना बढी हुन्छ।कसैको कानको लोती जन्मजातै सानो हुन्छ भने कसैको ठूलो हुन्छ। तर गरगहना लगाउने विषयमा ध्यान नदिँदा कानको लोती च्यातिने गर्छ।
    कानको लोती ठूलो भएका मानिसले सर्जएरी गरेर ठूलो बनाउने गर्छन् भने ठूलो हुनेले कानको लोती सर्जरी गरेर सानो बनाउने गर्छन् । कानको लोतीको सर्जरी गर्न आधा घण्टामात्र समय भए पुग्छ।

    सर्जरी छाला रोग विशेषज्ञले गर्ने गर्छन्। सर्जरी गराउँदा च्यातिएको भागलाई मात्रै लट्याएर पुरानो छालालाई नदेखिने गरेर काटेर मसिनो पारेर सिलाइन्छ।यसरी सर्जरी गरेतापनि नियमित काम गर्न सकिन्छ। तर सर्जरी गराएपछि कतिको कानको लोती सुनिन सक्छ त्यसकारण आइसले सेक्न सकिन्छ। यसो गरिसकेपछि कान सर्जरी गरेको एक दुई महिनापछि छेडेर गहना लगाउन सकिन्छ तर ठूलो तौल बढी भएको गहना लगाउनु हुँदैन्। (एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑