वीरगन्ज । वीरगन्जको आदर्शनगर दुबानमा परे को छ। आदर्श नगरका मुख्य दुई वटा नाला हरु सफाई नभएकोले जाम भएको छ। जामले गर्दा वीरगञ्जको आदर्श नगर क्षेत्र डुबानमा परेको छ ।
डुबानले स्थानिय र व्यापारी मारमा परेका छ्न। वीरगन्ज महानगरको बदमासीले गर्दा वीरगन्जको विभिन्न स्थान अहिले डुबानमा पर्दै गरेको छ । वीरगन्ज महानगरलाई
पूर्व चेतावनीको बावजूद नाला हरुको सरसफाइ लागि कुनै प्रयास नभएकोले आज वीरगन्ज बासिले नै सास्ती भोगनु परेको छ ।
सम्पुर्ण नदिहरुको बहाव तिब्राहुदै छ येस्तो अवस्थामा
सम्पूर्ण लाई घरमा नै बस्नको लागि अनुरोध गर्दछौं।
अहिले पनि समयमा ध्यान दिएन भने जान मालको पनि नोक्सानी हुने सम्भावना छ ।