• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा जनरल उपचार सेवा शुक्रबारदेखी सुचारु हुने

  • वीरगंज संजाल
  • १७ असार २०७८, बिहीबार २०:३७
  • २७२१

    वीरगन्ज । कोरोना भाइरस संक्रमणको कारण वीरगन्जको नारायणी अस्पतालमा दुई महिना देखि बन्द रहेको जनरल उपचार सेवा (बहिरङग ,शल्यक्रियालगायत ) उपचार सेवा शुक्रबारदेखि फेरि सुचारु हुने भएको छ ।नारायणी अस्पताल प्रशासनले बुधबार एक सूचना प्रकाशित गरेर अस्पतालमा बहिरङग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गते शुक्रबारदेखि सुचारु गरिने जानकारी गराएको हो ।

    कोरोना संक्रमण दर उच्च भएपछि पर्सामा वैशाख १६ गते देखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । त्यहि दिनदेखि नारायणी अस्पतालमा कोभिड संक्रमितको उपचार र आकस्मिक उपचार बाहेक ओपडीलगायतका अरु सबै सेवा बन्द गरिएको थियो ।

    तर अहिले अस्पतालमा कोरोना संक्रमितको संख्या घट्दै गएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी अपनाएर असार १८ गते देखि ओपीडी लगायतका सेवा सुचारु गर्न लागिएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानले जानकारी दिए        । संक्रमणको जोखिम अझै पनि कायम रहेका कारणले असार १८ गते देखि ओपीडी सेवातर्फ हरेक विभागमा दैनिक २०/२० जना मात्र बिरामीको चेकजाच र उपचार गरिने उनले बताए ।अर्को निर्णय नभएसम्मका लागि ओपीडी सेवा बिहान ९ बजे देखि बिहान ११ बजे सम्म मात्र संचालन गरिने जानकारी पनि उनले दिए ।वीरगन्जमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि नारायणी अस्पतालमा आकस्मिक बाहेक अरु रोगका उपचार सेवा बन्द गरी कोरोना संक्रमितको उपचारका लागि १४५ शैयाको व्यवस्थापन गरिएको थियो ।नारायणी अस्पतालमा बुधबार ७ जना मात्र संक्रमित भर्ना छन् ।

    बाँकी १३८ शैया खाली रहेको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनले भने,‘ अहिले ५ जना एचडियुमा र २ जना आइसियुमा छन् , भेन्टिलेटर पुरै खाली छ। ‘ डाक्टर सिंहका अनुसार , दोस्रो लहरमा नारायणी अस्पतालमा बुधबारसम्म उपचारका लागि ७ सय ५४ संक्रमित भर्ना भएकोमा ती मध्ये ५७३ जना उपचार पछि निको भइ घर फर्किएका छन् ।यस्तै अस्पतालमा उपचारका क्रममा १८१ जना संक्रमितको मृत्यु भएको जानकारी डाक्टर सिंहले दिए ।

    हाल अस्पतालमा ७ जना मात्र संक्रमित उपचाररत रहेको उनले बताए ।  डाक्टर सिंहले शुक्रबारदेखि शल्यक्रिया , मेडिकल, सर्जिकललगायतका सेवा पनि क्रमीक रुपमा सुचारु गरिने जानकारी दिए । आकस्मिक उपचार , डाइलोसिस , प्रसूति र आकस्मिक शल्यक्रिया सेवा कहिले पनि नरोकिएको भन्दै उनले भने,‘ अब शुक्रबारदेखि अस्पतालका सबै सेवा क्रमीक रुपमा सुचारु गरिनेछ ।’नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र मकवानपुरका गरी ५ जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑