• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पक्राउ पुर्जी लिइएका व्यापारी अदालत नलगी छाडिए, प्रहरी भन्छ- देवानी मुद्दा परेछ!

  • वीरगंज संजाल
  • १७ असार २०७८, बिहीबार २०:२६
  • २६२१

    जनकपुरधाम | ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यापारीलाई जिल्ला सरकारी वकिल कार्यालयले एक रात हिरासतमा राखेपछि छाडेको छ।प्रेमकुमार मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। बुधबार सरकारी वकिल कार्यालयले उनलाई छाडेको हो। धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले देवानी प्रकृतिको मुद्दा भएकाले मल्ल छुटेको बताए। तर, प्रहरीले मल्लविरुद्ध ठगीमा जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी पनि लिएको थियो।

    प्रहरीमा जाहेरी दिएका निर्माण व्यवशायी राजकिशोर शाहले जिल्ला प्रहरी प्रमुख प्रकाश रानाभाट, जिल्ला सरकारी वकिल सिताराम अर्यालको मिलेमतोमा मल्ललाई छाडिएको आरोप लगाएका छन्। सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले मल्लले छुटाउन ‘लविङ’ गरेको आरोप शाहको छ। मल्ल र र सहायक रथी केसी नातेदार हुन्।

    आरोपित मल्ल ललितपुर सानेपाका प्रेरा निर्माण सेवाका सञ्चालक हुन्। मल्ल र साह व्यापारिक साझेदार हुन्।

    मल्ललाई बुधबार बिहान प्रहरीले अदालतमा समेत पेस नै नगरी रिहा गरेकाे आराेप शाहको छ। सहायकरथी केसी आफूलाई धम्की दिइरहेको भन्दै उनले सुरक्षाको माग पनि गरेका छन्। मल्ल छुटेको विषयमा प्रहरी उपरीक्षक रानाभाटले प्रतिक्रिया दिन मानेनन्।

    के हो विवाद?


    चितवन घर भएका ६८ वर्षीय  मल्ल र जनकपुरधामका  साह साझेदारीमा ठेक्कापट्टा गर्दै आएका थिए। तीन वर्षअघि व्यवसायका लागि कागजी सहमती गरेर जनकपुरधामकाे थापा चोकस्थित आफ्नो २२ धुर जग्गा ठेकेदार मल्लको नाममा पास गरिदिएको दावी शाहको छ।

    तर उक्त जग्गा सम्झौता विपरीत जानकारी नै नदिई मल्लले बेचेको भन्दै साहले जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराएका थिए।

    मल्लमाथि ठगी मुद्दा चलेपछि उनको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता प्रहरीले रोक्का समेत गरेको छ।  साहले सहायक रथी केसीले सहमतिमै यस मुद्दाको टुंगो लगाउन दबाब दिने गरेको बताए।

    यता सहायक रथी केसीले मानवताको हिसाबले आफूले कानूनी प्रक्रिया पुर्‍याएर मल्ललाई हिरासतमुक्त गराएको बताए।  ठेकेदारद्वय साह र मल्लको सम्बन्ध पुरानो रहेकोले उनीहरुको विवादमा जानकारी पाएपछि सहमतिमै विवाद समाधान गर्न पहलकदमी गरेको उनकाे दाबी छ।

    गलत कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने भन्दै उनले यदी आफूले गलत गरेको भए कारवाही भोग्न तयार रहेको समेत बताए। साथै उनले व्यवसायी साहलाई कुनै प्रकारको धाकधम्की नदिएको दाबी गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑