बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे पचरौता नगरपालिकाले भब्याताको साथमा १८ औ धान दिवस मनाइएको थिए। नगरपालिकाकाे कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा किसानहरु लाई धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा , आत्म निर्भरता र समृद्धि पचरौता नगरपालिका बनाउनकाे लागि नगरपालिकाकाे क्रमचारी र जनप्रतिनिधि किसानको सहभागितामा महाेत्सवको रूपमा धान दिवस मनाइएको थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकाे प्रमुख प्रसास्किय अधिकृत श्याम प्रसाद यादव संगीता घिमिरे हिरामुनि शर्मा सोनालाल वाडा अध्यक्ष मनाेज प्रसाद यादव वाडा सदस्य मधु देबि लगायत रहेकाे थिए।
प्रतैक बर्ष अशाढ १५ गते खेतमै काम गरि दहि चिउरा खाएर धान दिवस मनाउने प्रचलन रहेकोले पचरौता नगरपालिकाका वाडा नम्बर दुई श्रीनगर बैरियाका किसानहरुले बताएका थिए।