• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    म पूर्वराजा ज्ञानेन्द्रलाई राजा बनाउनुपर्छ भन्ने पक्षमा छैन, र भन्नेवाला पनि छैन : पूर्व प्रधानसेनापति कटवाल (भिडिओसहित)

  • वीरगंज संजाल
  • १५ असार २०७८, मंगलवार १३:३१
  • ३७८१

    वीरगन्ज ।पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनुपर्छ भनेर कहिल्यै नभनेको स्पष्ट पारेका छन् । र, भोलिका दिनमा पनि भन्नेवाला नभएको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफू कसैको पनि ईशारा र ईच्छाअनुसार नचल्ने दाबी गरे । बरु, आफूले नेपाल र नेपालीको हितबारे सोच्ने गरेको पनि उनको भनाई छ । उनले निर्वाचनले मात्रै मुलुकले निकास पाउने दाबी गरे । उनले भने,‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाव गरानुपर्छ । नेपालमा चिनिएका मान्छेहरु हुनुहुन्छ ।’ उनले आगामी चुनावपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए । उनले नेपालको विश्व जगतमा शीर गिरेको पनि गुनासो पोखे । नेपालमा अहिले कुर्सीको लागि रातदिन मारामार भैरहेको भन्दै कटवालको गुनासो छ ।

    कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने यो संविधान चाहीँ नेपाल र नेपालीको लागि र नेपालीको ईच्छाअनुसार बनेको होईन । म यो संविधान फाल्नैपर्छ भनेर म भन्दिन् । तर, यो संविधानमा मेजर एमेडमेन्ट गर्नुपर्छ । जुन यो देशको क्षमताले धान्न सक्दैनन्, त्यस्ता चिजहरु चाहीँ एमेडमेन्ट गर्नुपर्छ । जस्तै यो देशले धान्न नसक्ने एउटा त संघीयता हो ।

    यो देशले चाहेको पनि होईन । खाजेको पनि होईन् । अर्को, धर्मनिरपेक्षतापनि हो । यो देशले चाहेको पनि होईन् । संघीयता हाम्रो देशको लागि अभिषाप भयो । अहिले हेरौं न, संघीयताले यो देशमा के-के फाईदा भयो त ?” उनले आफूलाई मन्त्री बनाईदेउ भनेर कहीँपनि नगएको स्पष्ट पारेका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि नेताको घरमा धाउन नगएको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    News

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑