• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंज महानगरपालिका वडा नं १० पुर्ण वडा खोप घोषणा

  • वीरगंज संजाल
  • १३ असार २०७८, आईतवार २०:२०
  • २६१३

    बिरगंज । बिरगंज महानगरपालिका वडा नं. १० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन्न भएको छ।

    वडा न.१० का वडा अध्यक्ष रामनगीना प्रसाद कानुको सभापतित्वमा र बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभालाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगीले वडा नं १० पुर्ण रुपमा बालबालिकालाइ खोप लागि सकेकोले अब खोप सम्बन्धि रोग बालबालिकामा नलाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो।

    सो पुर्ण वडा खोप घोषणा कार्यक्रममा बिरगंज महानगर पालिकाका स्वास्थ्य प्रशासन शाखा प्रमुख अरुण कुमार महतो , खोप अधिकृत अनिल कुमार सिंह, रितेश जैसवाल, कार्यपालिका सदस्यहरु सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा, वडा सचिव रुपनारायण मिश्र, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्द साह कानु , वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूहका अध्यक्ष श्रीमति, रुपा देबी श्रेष्ठ , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष ललनलाल गुप्ता , घडीअर्वा छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानु , समाजसेवी हिरालाल साह , हरि प्रसाद सरार्फ , सन्चारकर्मी क्रान्ति साह , धिरज दारुका , राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

    सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानुले पुर्ण खोप वडा घोषणाको लागि नगर प्रमुख बिजय सरावगीले सहयोग गर्नु भएकोमा नगर प्रमुख बिजय सरावगीलाई वडा अध्यक्ष रामनगिना प्रसाद कानुले सम्मान समेत गर्नुभएको थियो।द

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑