रौतहट। कुमार चन्दन। रौतहटमा चट्याङ लागेर एक जनाको मृत्य भएको छ। शनिवार बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
चट्याङ लागेर परोहा नगरपालिका २ जिगडवा वेलबिछवाका ३५ वर्षिय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहान करीव ७:३० बजेको समय मा घर बाहिर बसेका जमसेदलाइ अचानक चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।