• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतका १० राज्यमा भेटियो ‘डेल्टा प्लस’ भेरियन्ट

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १५:२१
  • २६७७

    वीरगन्ज । भारतका १० राज्यमा कोरोनाभाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ। सबै उमेर समूहमा तीव्र संक्रमण हुने यो भेरियन्ट नेपालमा पनि नौ जनामा पुष्टि भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म १० राज्यमा ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी)का निर्देशक डा. सुजितकुमार सिंहले अहिलेसम्म ४८ जनामा संक्रमण पुष्टि भएको बताए।

    उनका अनुसार, सबैभन्दा धेरै महाराष्ट्रमा २०, तामिलनाडुमा नौ र मध्यप्रदेशमा सात जनामा पुष्टि भएको छ। अन्य सात जिल्लामा थोरै संख्यामा संक्रमण पुष्टि भएको छ। अन्य राज्यमा पन्जाब, गुजरात, आन्ध्रप्रदेश, उडिसा, राजस्तान, हरियाणा र कर्नाटक रहेका छन्। भारतमा कोभिड–१९ को दोस्रो लहर आउँदा कोरोनाभाइरसको ‘डबल म्युटेन्ट स्ट्रेन (बी.१. ६१७.२)’ भेटिएको थियो। त्यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टा नाम दिएको थियो। त्यसमा पनि फेरि ‘म्युटेसन’ भएर ‘के ४१७ एन’ बनेको छ। यसलाई डब्लूएचओले ‘डेल्टा प्लस’ अर्थात् ‘एवाई.१’ भनेको छ। यो सबै उमेर समूहमा तीव्र संक्रमण हुने जनाइएको छ। यो भेरियन्टले खोप र औषधिको प्रभावलाई समेत कम गर्नसक्ने जनाइएको छ।

    डब्लूएचओका अनुसार, अहिलेसम्म ‘डेल्टा प्लस’ ११ देशमा १९७ जनामा देखिएको छ। जसमा भारतसँगै अमेरिकामा ८३, बेलायतमा ३६, पोर्चुगलमा २२, स्विट्जरल्यान्डमा १८ र जापानमा १५ जनामा पुष्टि भएको छ। भारतमा भने ‘डेल्टा प्लस’ भेरियन्टले कोभिड-१९ को तेस्रो लहर ल्याउनसक्ने चेतावनी दिइएको छ। यसलाई फैलिन नदिन भारतको स्वास्थ्य मन्त्रालयले आठ राज्यका १० जिल्लालाई सतर्कता अपनाउन निर्देशन दिएको छ। ती जिल्लामा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र खोप लगाउने दर बढाउन भनिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑