• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • वीरगंज संजाल
  • ११ असार २०७८, शुक्रबार १९:४८
  • २४४५

    वीरगन्ज । होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा ज्ञापनपत्र बुझाइएको छ। आज शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई उहाँ कै कार्यकक्षमा ज्ञापनपत्र बुझाइएको छ। उपरोक्त विषयमा निवेदन यो छ कि नेपाल सरकार तथा स्थानिय निकायले विश्वव्यापी कोरोना महामारी को समयमा संक्रमण रोकथाम तथा नियन्त्रण को लागी २०७६ चैत्र ११ गते देखि पटक पटक बन्दाबन्दी र निषेधाज्ञा गरिएको र यस विचमा अन्य क्षेत्र खुली सक्दा पनि होटल तथा पार्टि प्यालेस लगाएतका पर्यटकिय क्षेत्रहरु भने २०७७ असोज १ गते देखी आंशिक रुपमा खुलेको सर्वविदितनै छ ।

    बोर्डर नखुल्दा होटल तथा पर्यटन व्यवसाय जन्दावन्दिकै अवस्थामा रहेकोमा फेरी दोश्रो लहरको कोभिड शुरु भए यता यो क्षेत्र पुर्ण रुपमा
    बनदकै अवस्थामा रहेको छ । अतः पटक पटकको बन्दा वन्दी, करफु, निषधाज्ञा तथा बोर्डर बन्दका कारण थलिएको होटल व्यवसायीहरु भौतिक पुर्वाधारमा भएका ऋणको व्याज, किस्ता भाडामा रहेका होटलहरुको घर भाडा समेत तिर्न नसक्ने अवस्था पुग्दा हाल अषाढ ३ गते बाट डिसिएमसी को बेठकले अन्य क्षेत्र खुल्ला गरि सक्दा पनि होटल तथा पर्यटन क्षेत्र भने अझ सम्म पनि बन्द कै अवस्थामा रहेको छ ।

    त्यसैले यस स्थितीलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय यथाशिघ्र सञ्चालन गर्ने बातावरण बनाई दिन हुन हार्दिक अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छ्न ।ज्ञापनपत्र बुझाउदा पर्सा अध्यक्ष हरि पन्त तथा वरिष्ठ उपाध्यक्ष सचिन्द्र थापा , महासचिब माधव बस्नेत , सदस्य शेखर चौधरी , दिलिप राज कार्की , पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शन्कर आचार्य , सन्चारकर्मी निरज पिठाकोटे मगर , अजित भुजेल , सन्तोष रन्जितकार लगायतको सहभागिता रहेकोे थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑