• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकोप भिखमपुरबाट दुइवटा खसी पक्राउ गरे पछि तीनजना प्रहरी गाउँलेको नियन्त्रणमा

  • वीरगंज संजाल
  • १० असार २०७८, बिहीबार १२:१०
  • ५८२५

    पर्सा । पर्सा जिल्लाको बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएका सशस्त्र प्रहरी जवानले भारतबाट अबैध तरिकाले भित्रयाएको दुइवटा खसी पक्राउ गरे पछि गाउलेहरुले तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिएका छन ।
    भारतीय युवक जर्फुद्दीन अन्सारीले पर्सा जिल्लाको बोर्डर आउट पोस्ट ओरिया खोला हुँदै दुइवटा खसी आफन्तकहाँ ल्याउने क्रममा सो ठाउँमा खटेका सशस्त्र प्रहरीले कुटपिट गरी घाइते बनाएको आक्रोशमा स्थानीयले सशस्त्र प्रहरी भिखमपुर बेस क्याम्पमा कार्यरत तीनजना सशस्त्र प्रहरीलाई गाउलेहरुले नियन्त्रणमा लिएको हो ।

    धोबिनी गाउँपालिकाको जानकीटोलावासीले तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा राखे पछि थप सशस्त्र र नेपाल प्रहरीले उनीहरूलाई मुक्त गराएका छन ।
    भारतीय युवक जर्फुद्दीन अन्सारीले पर्सा जिल्लाको बोर्डर आउट पोस्ट ओरिया खोला हुँदै दुइवटा खसी आफन्तकहाँ ल्याउने क्रममा सो ठाउँमा खटेका सशस्त्र प्रहरीले कुटपिट गरी घाइते बनाएको आक्रोशमा गाउलेहरुले सशस्त्र प्रहरीलाई नयन्त्रणमा लिएका थिए ।

    बुधबार भारतीय युवक अन्सारीले खसी ल्याउने क्रममा उनलाई निर्घात कुटपिट गरिएको थियो । स्थानीय भिखमपुर स्वास्थ्य चौकीमा निजको उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज ल्याइएको छ ।
    तीनजना सशस्त्र प्रहरी घाइते युवकलाई उपचार गराउन पुगेका बखत आक्रोशित गाउलेहरुले औषधिपसलमा उनीहरूलाई नियन्त्रणमा लिएर राखेका थिए ।

    ‌पछि सशस्त्र र नेपाल प्रहरीको थप टोली जानकीटोला पुगेर तीनजना सशस्त्र प्रहरीलाई गाउलेहरुको नियन्त्रणबाट छुटाएका थिए । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले निषेधाज्ञा रहेकोले वीरगञ्ज–रक्सौल नाकाबाहेक अन्य नाका बन्द भएको अवस्थामा भारतबाट खसी ल्याउने क्रममा सशस्त्र प्रहरीले रोक्दा युवकले विवाद गर्दा सो घटना भएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑