• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  • वीरगंज संजाल
  • ९ असार २०७८, बुधबार १९:५०
  • ३६३७

    गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ ।विकास तथा सत्यको लडाईमा निरन्तर अग्रसर रहने मौलापुर नगरपालिकामा स्वस्फूर्त हजारौं महिला पुरुषको सहभागितामा पुनः विकासको पक्षमा विशाल प्रदर्शन भएको हो । विकासविरोधी तत्वहरु एवं प्रतिक्रियावादीहरुको षडयन्त्र बढेपछि प्रतिकारमा बुधबार मौलापुरमा हजारौको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर खबरदारी गरेका छन् । कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुनः जागृत बनाएको छ ।

    मौलापुर नगरपालिकाको पाँचौं नगरसभाको पुर्वसंध्यामा केहि विकास बिरोधि तत्वहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै प्रत्येक वडाहरु बाट आएका महिला पुरुषले नारा जूलूस लगाउंदै मौलापुर बजार परिक्रमा गरेका छन् ।प्रत्येक बर्षझै यस पटक पनि आर्थिक बर्ष २०७८र०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गते तिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी १० गते हुने नगरसभा सफल बनाउन जिल्ला तथा स्थानीय अतिथी लाई निम्तो गर्नुका साथै विभिन्न मिडियामा प्रचारप्रसार समेत भैरहेको छ ।

    तर बिगतमा विकासको रकम दुरुपयोग गरेका केहि जनप्रतिनिधि र केहि विकास बिरोधी तत्व मौलापुर नगरपालिका विरुद्ध अनर्गल प्रचारमा लागिरहेकोमा नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालले आपत्ति जनाए । मौलापुर नगरपालिकाको विकासको गति देखेर विकास बिरोधि तत्वका साथै केहि राजनीतिक दलको समेत निन्द हराम भएको उनले बताए ।‘नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव हामी तत्पर छौँ । तर कानुनी रूपमा कोहि न आएर नगरसभालाई प्रभावित बनाउने उनीहरुको मनसाय देखेर नगरका जनता प्रतिकार स्वरुप सडकमा उत्रिनु परेको हो’ उपमेयर जयसवालले बताए ।

    मौलापुर नगरपालिकाले नगरका किसानलाई निशुल्क बीउ, निशुल्क सिचाइ, निशुल्क ग्यांस चुल्हो सिलिन्डर सहित, दलितको घर, छात्रालाई ल्यापटप, साईकल, दिउँसो बिहे गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगद, जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।मौलापुरमा प्राबिधिक शिक्षाको पढाई, निषेधाज्ञामा दलित गरिबलाई राहत, खेत खेतमा बिधुतिकरण, प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा जग्गामा लैण्डपुलिङ अर्थात जग्गा एकिकरण जस्ता योजना अगाडि बढाएर पिछडिएको क्षेत्रलाई केन्द्र बनाउन मौलापुरको नेतृत्व सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑