आज:
  • होमपेज / Breaking News

    रुसद्वारा ब्रिटिश लडाकु पानीजहाजमाथि ‘चेतावनी स्वरूप गोली प्रहार’

  • वीरगंज संजाल
  • ९ असार २०७८, बुधबार १८:४८
  • २५०१

    रुस | रुसले ब्रिटिश नौसेना रोयल नेभीको डिस्ट्रोइअर लडाकु पानीजहाज उस्को जलक्षेत्रमा प्रवेश गरेपछि त्यसमाथि गोली प्रहार गर्नुका साथै अगाडिको जलमार्गमा बम खसालेको बताएको छ।उक्त घटना क्राइमिया नजिकै भएको बताइएको छ, जस्लाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको थियो।गस्तीमा रहेको एउटा रुसी लडाकु पानीजहाज र लडाकु विमानले ब्ल्याक सी को उक्त जल क्षेत्रमा ब्रिटिश डिस्ट्रोइअर तर्फ चेतावनी स्वरूप प्रहार गरेको विवरणहरू आएका छन्।

    रुसको इन्टरफ्याक्स समाचार एजेन्सीले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेको जनाएको छ।मस्कोका अनुसार उक्त चेतावनी स्वरूप गरिएको कार्वाही पछि एचएमएस डिफेन्डरले आफ्नो बाटो मोडेको थियो।इन्टरफ्याक्सले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार ब्रिटिश दूतावासका रक्षा सहचारी डिफेन्स एट्याशेलाई रुसी विदेश मन्त्रालयमा डाकिएको थियो।

    एचएमएस डिफेन्डर टाइप ४५ वर्गको लडाकु पानीजहाज हो जुन युकेको क्यारिअर स्ट्राइक ग्रुप भनिने समूहको एक भाग हो।रोयल नेभीको वेबसाइटका अनुसार उक्त लडाकु पानीजहाज ब्ल्याक सी क्षेत्रमा परिचालित छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑