• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा गम्भीर समस्या

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १४:४०
  • २६३३

    वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागिभारतको राजधानी नयाँदिल्ली लगिएको छ । कोरोना संक्रमणपछि थपअस्वस्थ्य रहनु भएका पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेताखनालको छाती र मिर्गौलामा गम्भीर समस्या देखिएपछि बुधबार दिल्ली लगिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    गतवर्षदेखि नै बिरामी पर्दैआउनुभएका नेताखनालको अघिल्लो वर्ष नै मिर्गौलामा समस्याआएको भन्दै दिल्लीस्थित अपोलो अस्पतालले मिर्गाैला प्रत्यारोपण गर्न खनाललाई सुझाव दिएको थियो । तर,उहाँले मिर्गौला प्रत्यारोपण गर्नेबारेमा केही बताउनु भएको थिएन ।खनालको स्वास्थ्यस्थितिलाई लिएर नेकपाएमालेका नेताहरू पछिल्लो समय चिन्तितबन्दै आएका छन् ।

    अक्सिजन सपोटबिना बस्ननसक्ने अवस्थामा पुग्नु भएका खनाललाई उपचारका लागिनर्भिक अस्पतालमा भर्ना गरिएकोमा नेपालमा भन्दा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार राम्रो हुने भन्दै परिवारको सल्लाहमा दिल्ली लगिएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

    पोस्ट कोभिडका कारण अस्पतालभर्ना गरिएको भएपनि मिर्गौलामा गम्भीर समस्या देखिएपछि उहाँलाई दिल्ली लगिएको नेकपा एमालेका एक नेताले  जानकारी दिए । नर्भिक अस्पतालका अनुसार खनालको फोक्सोमा पानी जमेको, ब्लड र पिसाबमा इन्फेक्सन देखिएको र ज्वरो एक सयबाट तल नझरेपछि समस्या बढ्दै गएकाले थप उपचारका लागि दिल्ली लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    अब अपोलो अस्पतालले उहाँको मिर्गौला प्रत्यारोपण गर्ने वा डाइलसिस गर्ने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ । नयाँदिल्ली जानुअघि उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष केपीओली र महासचिव ईश्वर पोखरेललाई आग्रहसमेत गर्नुभएको छ ।

    खनालले पार्टी अध्यक्ष ओलीलाई टेलिफोनमार्फत संवादगर्दै एकताको पक्षमा लाग्नआग्रह गर्नुभएको थियो । उहाँले महासचिवपोखरेललाई भने अब पार्टी सञ्चालन गर्ने जिम्मातपाईंहरूको काँधमाआएकाले पार्टीको एकतालाई जोगाइराख्नआग्रहगर्दै विवाद समाधानमा सेतुको भूमिका खेल्नसमेत आग्रह गर्नुभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑