• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेलम्चीको महाविपत्तिबाट पाठ सिक्दै जोखिम न्यूनीकरणमा लागौं काठमाडाैंअसार ३, २०७८

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १२:१७
  • २४२५

    बिरगंज ।असार महिना शुरू भएलगत्तै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबान लगायतका प्राकृतिक विपत्ति शुरू भएका छन् ।सिन्धुपाल्चोकको मेलम्ची बजार र आसपासका क्षेत्रहरू अप्रत्यासित रूपमा आएको बाढीले नराम्रोसँग प्रभावित भएका छन् ।मेलम्ची नदीमा बाढीसँगै आएको लेदो माटोका कारण बजार क्षणभरमा बगरमा परिणत भएको छ । हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीमा परी केही मानिसहरू बेपत्ता छन् ।

    मंगलवार रातिको बाढीले मेलम्ची बजारमा एक सयभन्दा बढी घरमा क्षति पुर्‍याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।केही पक्की पुल, केही झोलुंगे पुल, सरकारी कार्यालय, सडकलगायतका पूर्वाधारमा क्षति पुर्‍याएको छ ।बुधवार मानवीय उद्धारमा लागेकाले भौतिक क्षतिको मूल्यांकन शुरू भएको छैन । बस्ने घरसँगै कतिपयका खेतबारी समेत बगरमा परिणत भएका छन् । यति ठूलो क्षति हुने गरी बाढी आउनुको खास कारण अहिलेसम्म यकिन भइसकेको छैन ।

    तर मेलम्ची खानेपानीको मुहानभन्दा केही माथि गएको पहिरोका कारण मेलम्ची नदी थुनिएर बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।पहिरोले खोला थुनेको र पछि त्यहाँ जमेको पानी एकैपटक बाहिर निस्किँदा ढुंगा, माटो, रुखका जरा तथा ठुटाहरू बगाएर ल्याएको स्थानीयले बताएका छन् ।कारण जे भएपनि विनाशकारी बाढीले मेलम्ची बजारलाई कुरूप मात्र बनाएको छैन दर्जनौँ परिवारको उठीबास लगाएको छ ।

    बाढीले क्षति पुर्‍याएका घर पुनः प्रयोगमा ल्याउन मिल्ने/नमिल्ने अझै यकिन छैन ।पक्की घरका दुई तलासम्म पुरिएकाले ती घर सफा गरेर तत्कालै पुनः प्रयोगमा ल्याउन सकिने अवस्था देखिएको छैन । विस्थापितहरूको पुनःस्थापना जटिल बनेको छ ।

    सामाजिक सञ्जालमा टिप्पणी भएजस्तो मेलम्चीमा सबै घर खोला मिचेर बनाइएका होइनन् । खोलाको सतहभन्दा धेरै माथिसम्म पनि बाढी आएकाले पक्की पुल समेत बगेका छन् ।खोला मिचेर घर बनाउँदा घर डुबेको भनेर गरिने हल्का टिप्पणीले पीडितहरूलाई झनै मर्माहत बनाउँछ । यो विनाशकारी बाढी दुर्लभै हुने विपत्ति हो । २०७२ सालमा गएको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकका जमिनमा धाँजा फाटेको थियो । ठूलो वर्षा हुँदा पहिरो जाने क्रम विगतका वर्षमा पनि भएको थियो ।

    यसपटक पनि ठूलो वर्षापछिको पहिरोले खोलाको बहाव थुन्दा विनाशकारी बाढी आएको स्थानीयको बुझाइ छ ।वर्षायाम शुरू भएलगत्तै मेलम्ची बजारलाई बगर बनाउने गरी आएको बाढी प्रकृतिक प्रकोप र विपदको पूर्व तयारीका लागि अन्य क्षेत्रका लागि पनि पाठ हुनसक्छ ।ही दिन पहिले मनाङमा पनि यस्तै बाढी आएको थियो ।विकासमा नाममा पहाडको टुप्पोसम्म अनियन्त्रित तरिकाले डोजर चलाउँदा बाढी र पहिरोजस्ता विपत्ति आइरहेका छन् ।

    यस्ता बाढी पहिरोबाट धन जनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली विकास गर्न जरुरी छ । लम्चीमा विस्थापितका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना प्याकेज ल्याउन जरुरी छ । कोरोना महामारीसँग जुधिरहेका स्थानीय सरकारले वर्षायाममा हुनसक्ने बाढीको विपत्तिका लागि पनि पूर्वतयारी गर्नुपर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑