बारा । आज बिहीबार बिहान बरैनिया बजारमा बेवारिसे अवस्थामा एक जना ब्याक्तीको शव फेला परेको छ ।
विसरामपुर गाउँ पालिका वडा नं 2 भरवलिया निवासी भदौ कुमार बेठा नामले चिनिने ब्याक्तीको शव बरैनिया बजारमा फेला परेको छ ।
बिस्रामपुर गाउँ पालिका पर्ने छतवा चौकी र सस्त्र प्रहरी बलका प्रहरी निरीक्षक छानबिन को प्रक्रिया सुरु गरेका छन् भनी जानकारी सन्जय कुमार ले दिनु भएको छ।