• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मासु पसलको बहानामा मान्छे खाने नरभक्षीको पर्दाफाश, घरमा भेटिए ३,७८७ मानव हड्डी

  • वीरगंज संजाल
  • २ असार २०७८, बुधबार ०९:३२
  • १०९१७

    वीरगन्ज । मासु काट्ने कसाइको कामको आडमा मानिस मारेर मानिसको मासु खाने एक नरभक्षी कसाइको पर्दाफाश भएको छ । ती व्यक्तिको घरमा ३ हजार ७८७ वटा मानव हड्डी भेटिएका छन् । यी हड्डीहरु १७ जना फरक फरक मानिसहरुको भएको जाँचमा पाइएको छ । मेक्सिकोका यी नरभक्षी कसाइले यी मानिसहरुको अवशेष आफ्नो घरमा जमिनमा गाडेका थिए । उनी पेशाले कसाइको काम गर्थे तर मौका पाउनासाथ मानिसको हत्या गर्थे ।

    यी आरोपी सिरियल किलरको नाम आन्द्रेस भएको बताइएको छ । द सनको रिपोर्टअनुसार नरभक्षी आन्द्रेसको घरको कंक्रिटको भुइँमुनि गाडिएको अवस्थामा यी हड्डीहरु भेटिएका हुन् । अधिकारीहरुका अनुसार हड्डीका टुक्राहरुको आश्चर्यजनक संख्याले गाड्ने बेला लाशहरुलाई साना साना टुक्रामा काटिएको खुलासा गरेका छन् । ७२ वर्षका यी पूर्व कसाइ नरभक्षी सिरियल किलर भएको आशंका थियो ।

    आरोपीले अदालतमा बताएअनुसार उनले एक पीडित महिलाको अनुहारको छाला समेत उक्काएर फालिदिएका थिए किनकि ती महिला निकै सुन्दर थिइन् । आन्द्रेसले मेक्सिकोमा ४ घण्टाको सुनुवाइको क्रममा बिरामी भएको दावी पनि गरेका थिए । उनलाई अदालतमा आधिकारिक रुपमा एक सेवारत पुलिस अधिकारीकी पत्नीको हत्याको अभियोगमा पेश गरिएको थियो ।

    मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको उनको घरको उत्खनन गर्ने जाँचकताृहरुले शनिबार बताएअनुसार उनीहरुले अहिलेसम्म ३ हजार ७८७ हड्डीका टुक्रा भेटेका छन् जो १७ अलग अलग पीडितका हुन् । १७ मेदेखि गरिएको उत्खननमा अधिकारीहरुले त्यो घरको भुइँ खनेका छन् जहाँ आरोपी बस्थे । अधिकारीहरुले अब त्यही भवनमा भाडामा दिइएका अन्य कोठाहरुको भुइँ पनि खन्ने योजना बनाइरहेका छन् ।

    वर्षौं पहिले हराएका मानिसहरुका परिचय पत्र र अन्य सामान कवाडीले भरिएको घरमा पाइएका छन् । यसबाट हत्या कैयौं वर्षदेखि भइरहेको खुलासा भएको छ । यी सिरियल किलरलाई अहिले पक्राउ गर्नुको कारण उनको पछिल्लो शिकार बहालवाला पुलिस कमाण्डरकी पत्नी थिइन् जसलाई उनले व्यक्तिगत रुपमा चिन्थे । रिपोर्टका अनुसार पुलिस अधिकारीकी पत्नी आन्द्रेससँग सपिङ गएकी थिइन् र त्यही क्रममा हराएकी थिइन् त्यसैले सीधा शंका आन्द्रेसमाथि नै गएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑