वीरगन्ज । पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालकहरुले बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन्।
आज नेपाल आयल निगम र पेट्रोलियम ट्यांकर चालक संघबीच भएको सहमतीअनुसार भोलीदेखि खोप पाउने भएका छन्।
सहमतीसँगै तीन दिनदेखि रोकिएको पेट्रोलियम पर्दाको ढुवानी सुरु भएको छ।