पछिल्लो समय कोरोना संक्रमणको जोखिम केहि कम भएसँगै धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी राखेपनि केही खुकुलो बनाइएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभर निषधाज्ञा जारी गरिएका जिल्लाहरुको बारेमा जानकारी दिएको छ ।
यसो त कोरोनाका सक्रिय संक्रमित उच्च भएको काठमाडौं उपत्यकामा असार ७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । जस अनुसार बाँकेमा आजसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।