• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश सरकार गठनमा माओवादी केन्द्रको हस्तक्षेप, प्रचण्ड र नारायणकाजी समूहवीच विवाद

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७८, सोमबार ०१:०१
  • २२५७

    वीरगन्ज । माओवादी केन्द्रले पार्टीको प्रदेशसंसदीय दललाई हस्तक्षेप गर्दा आइतबार सरकार पुर्नगठन प्रभावित भएको छ ।प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतले आइतबार माओवादी केन्दलाई समेटेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका थिए ।माओवादी केन्द्रबाट सांसद भरत साह र जगत यादव दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने प्रदेश संसदीय दलले निर्णय गरेको थियो ।

    काँग्रेस र माओवादी केन्द्रबाट सरकारमा जाने व्यक्तिहरुको टुंगो लागेपछि मुख्यमन्त्री लालबाबु राउतले आइतबार शपथग्रहण गराउने तयारी गरेका थिए ।केन्द्रबाट माओवादी केन्द्रका शीर्ष नेताले मुख्यमन्त्री राउतलाई फोन गरेर सपथग्रहण कार्यक्रम रोक्न लगाएपछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने मुख्य मन्त्री राउतको तयारी रोकिएको हो ।

    सरकारमा कसलाई पठाउने भन्नेबारे माओवादी केन्द्रभित्र विवाद छ ।माओवादी केन्द्रका नेताले आफ्ना दुई सांसदलाई सरकारमा जानबाट रोक्न मुख्यमन्त्री राउत र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत फोन गरेका थिए ।माओवादी केन्द्रमा सरकारमा सहभागी हुँदा माओवादी र पूर्वजनमोर्चा समूहवीच मन्त्रालय बाँडफाँड हुनुपर्ने विवाद उठेको छ ।

    प्रदेश २ मा माओवादी केन्द्रले दुई मन्त्रालय पाएको छ । नेताहरुवीच प्रचण्डको तर्फबाट एकजना र नारायणकाजी श्रेष्ठको पक्षबाट अर्को एक जनालाई सरकारमा पठाउनुपर्ने अडान छ ।नारायणकाजी श्रेष्ठ समूहले रामकुमार शर्मा र रुवी कर्णमध्ये एकजनालाई मन्त्री बनाउनुपर्ने अडान राखेको छ ।प्रचण्ड समूहले भने आफु निकट भरत साह र जगत यादवलाई मन्त्री बनाउने निर्णय कार्यान्वयनको पक्षमा छ । दुवैतर्फ आ–आफ्नो अडानमा देखिएपछि प्रदेश २ को विवाद केन्द्रमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑