• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक तिहाइले घट्यो संक्रमित संख्या

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७८, आईतवार २१:१६
  • ३४२१

    वीरगन्ज  । दोस्रो लहरको कोरोना संक्रमण क्रमशः मत्थर र हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।मन्त्रालयका अनुसार आइतबार देशभरमा २,४०७ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्ता अर्थात जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण पुष्टि भएको छ, जुन दोस्रो लहरको संक्रमण उत्कर्षमा पुगेको बेलाको एक तिहाइ मात्र हो ।

    मन्त्रालयको तथ्यांक अनुसार वैशाख २६–१ जेठसम्म ६१ हजार ८१४ जनमा संक्रमण पुष्टि भएको थियो र, यसलाई दोस्रो लहरको उच्च विन्दु मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार त्यसयता प्रत्येक साता संक्रमण ओरालो लाग्दै गएको छ ।जेठको पहिलो साता अर्थात जेठ २–८ गते ५७ हजार ८६९ संक्रमित थपिए भने दोस्रो साता अर्थात ९–१५ गतेसम्म ४७ हजार ७७९ । जेठको तेस्रो साता (१६–२२) मा संक्रमितको संख्या घटेर ३१ हजार ६७८ मा आइपुगेको थियो । प्रवक्ता पौडेल भन्छन्, ‘दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा पुष्टि भएका संक्रमितको संख्याको तुलनामा यो साता संक्रमित संख्या एक तिहाइ कम हो ।’

    संख्या मात्र होइन, संक्रमण दरले पनि संक्रमण कम हुँदै गएको देखाएको छ । दोस्रो लहरको संक्रमण उच्च विन्दुमा पुगेको बेला झण्डै ४५ प्रतिशत भएको संक्रमण दर पछिल्लो २४ घण्टामा १९.४ प्रतिशतमा झरेको छ ।‘संक्रमित घट्दै गएको भन्ने तथ्यलाई अस्पतालमा रहेका बिरामीको तथ्यांकले पनि देखाउँछ,’ डा पौडेल भन्छन्, ‘अस्पतालहरुमा आईसीयू लगायतका बेडहरु विस्तारै खाली हुँदै गएका छन् । जसले गर्दा संक्रमितको उपचारमा सहजता हुँदै पनि आएको छ ।’ यद्यपि अझै पनि समुदाय स्तरमा लक्षण भएका/नभएका एवं कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरु अझै पनि परीक्षणको दायरामा आउन नसकेको प्रवक्ता डा. पौडेलले बताए ।

    परीक्षण पनि आधा घट्यो

    पछिल्लान दिनमा परीक्षण पनि घटेको छ । मन्त्रालयको तथ्यांक अनुसार परीक्षण गर्ने कुल क्षमता भन्दा आधा मात्रै परीक्षण भइरहेको छ ।न्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार विविध कारणले परीक्षण दर घट्दै गएको देखिन्छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरु पनि परीक्षण गर्न हिच्किचाउने गरेका कारण परीक्षण दर घट्दै गएको उनको तर्क छ ।सरकारी स्वास्थ्य संस्थामा लक्षण भएका व्यक्तिको परीक्षण निःशुल्क गरिने व्यवस्था रहेको भन्दै उनले समुदाय स्तरमा परीक्षण गर्न एन्टिजेन किटको व्यवस्था गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑