वीरगन्ज । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा आज एक कार्यक्रम बीच नेपाली काग्रेसको संगठन बिभागका शम्भु बहादुर बुढाथोकी प्रमुख आतिथ्यमा तथा विशिष्ट अतिथि नगर प्रमुख बिजय शंकर प्रसाद यादवको सहभागीतामा पिपि ए सेट दस वटा थर्मन गन दुई वटा सेनेटाइजर मेडिकल मास्क पाच हजार पिस ओकसो फ्लोर मेसिन ग्लोबस एन नाइटिन मास्क लगायत सामग्री स्वास्थ शाखा प्रमुख राजेन्द्र साहलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बुढाथोकीले बताउदै बारा जिल्लाकाे क्षेत्र नम्बर एकका सम्पुर्ण स्थानिय तहमा काभिड नाइनटिनबाट बच्नको लागि सक्दो सहयोग प्रतैक पालिकामा गरिरहेकाे समेत बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाराका कोषा अध्यक्ष चन्द्रशेखर यादव स्वास्थ संयोजक मनु याद्बेन्द्र मोहन कुशवाहा लालबाबु कुशवाहा र सम्पुर्ण स्वास्थ क्रमि तथा सन्चारक्रमिको रोहवरमा स्वास्थ सामग्री हस्तान्तरण गर्नु भएको थिए ।