• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डायनासोरबारे यी जानकारीले तपाईंलाई चकित पार्नेछ

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार १५:४३
  • २३८१

    बीरगन्ज। सन् २००७ मा अष्ट्रेलियामा भेटिएको डायनासोरको एक प्रजातिको अवशेषको अध्ययन गरेपछि अनुसन्धानकर्ताले यसलाई महाद्वीको हालसम्मको सबैभन्दा डायनासोर बताएको छ ।अनुसन्धानकर्ताका अनुसार संसारमा हालसम्म १५ सबैभन्दा ठूला डायनासोरबारे जानकारी उपलब्ध छ । तीमध्ये द अष्ट्रेलोटिटन कोपरेन्सिस वा द सदर्न टाइटन (टाइटोनोसर) एक हो ।विशेषज्ञका अनुसार यी टाइटोनोसर ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो थिए होलान् । यसको अर्थ यो हो कि यसको आकार लगभग एक बास्केटबल कोर्ट जति थियो होला ।

    टाइटोनोसरको कंकाल सबैभन्दा पहिला दक्षिण पश्चिम क्विन्सल्याण्डको अरोमंगाको एउटा खेतमा भेटिएको थियो ।वैज्ञानिक पछिल्लो एक दशकभन्दा बढी समयदेखि यसको अध्ययन गरिरहेका छन् । यसको हड्डीको स्क्यानको तुलना अन्य सरोपोड्सबाट गरेपछि वैज्ञानिकले अहिलेसम्म जति पनि सरोपोड्सबारे जानकारी छ, यो त्योभन्दा भिन्न भएको निश्चित गरे ।सरोपोड्स विशाल आकारका डायनासोर थिए जो रुख, बोट बिरुवामा निर्भर थिए । उनीहरुको टाउकोको आकार सानो हुने गर्दथ्यो र उनीहरुको गर्धन लामो हुन्थ्यो । उनीहरुको पुच्छर मोटो र लामो हुन्थ्यो जबकी उनीहरुको खुट्टा खम्बाजस्तै हुन्थे ।

    वैज्ञानिककका अनुसार यो डायनासोर लगभग ९.२ देखि ९.६ करोड वर्षअघि क्रेटेशियस कालका बेला महाद्वीपमा थिए होलान् ।टाइटोनोसरको यो अवशेष क्विन्सल्याण्डमा कूपर क्रिक नजिकै भेटिएको थियो, अनुसन्धानकर्ताको समूहले यसको नाम कूपर राखेका थिए ।वैज्ञानिकका अनुसार कंकालको आकार र आसपासको परिस्थितिका कारण यसमाथि शोध गर्न उनीहरुका लागि निकै मुश्किल रह्यो ।यद्यपि, क्विन्सल्याण्ड संग्रहालय र अरोमंगा प्राकृतिक इतिहास संग्रहालयका अनुसार अवशेषका केही टुक्रा राम्रै स्थितिमा थिए ।शोधकर्ताले यो डायनासोर तीन अन्य सरोपोड्स प्रजाति–विन्टोनोटान, डायमेन्टिनसरस र स्वानासरसको नजिक रहेको मान्यता राखेका छन् ।

    शोध दलका प्रमुख डा. स्कटर हकनलका अनुसार यस्तो लाग्छ कि अष्ट्रेलियाको यो सबैभन्दा ठूलो डायनासोर एक विशाल परिवारको हिस्सा रहेको होला ।
    यसको अवशेष पहिलो पटक अरोमंगा नजिकैको एउटा खेतमा भेटिएको थियो र यसको स्वामित्व डाइनासोरका दुई शोधकर्ता – रबिन र स्टुअर्ट म्याकेन्जीसँग थियो ।क्विन्सल्याण्ड राज्य सरकारले यो नयाँ खोजको स्वागत गरेको छ । क्विन्सल्याण्ड संग्रहालय नेटवर्कका मुख्य कार्यकारी डा. जिम थम्पसनले भने, ‘अष्ट्रेलिया डायनासोरको खोजका लागि संसारका केही अन्तिम स्थानमा बचेको छ र यसपछि अब क्विन्सल्याड अष्ट्रेलियाको आर्कियोलोजिकल क्यापिटल बन्नका लागि तयार छ ।’यद्यपि, उनले यो विषयमा अहिले पनि धेरै नै अनुसन्धान हुन बाँकी भएको स्वीकार गरे ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑