• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छिमेकीले मन गरे के हुँदैन,भने के पाईंदैन !

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार १२:४६
  • २५६९

    बीरगन्ज। चीनले पाकिस्तानमा कोविडबिरुध्दको खोप CanSino COVID-19 vaccine उत्पादन कारखाना खोलिदिएको छ । विश्वव्यापी कोरोना महामारीलाई रोकथाम गर्न २१ करोड जनसंख्या भएको पाकिस्तानले चीनबाट यसअघि नै डेढ करोड डोज खोप पाइसकेको छ । छिमेकी भारतसँगको सम्बन्ध असल नभएको अवस्था,अमेरिकी र पश्चिमा राष्ट्रहरुसङ्ग पनि दूरी बढेको बेला उसले अर्को छिमेकी चीनबाट सहयोग प्राप्त गरेको हो ।

    कोरोनाको पहिलो महामारी चल्दा प्रधानमन्त्री इमरान खानले निषेधाज्ञा लागू गरेर सर्वसाधारण पाकिस्तानीको दैनिकी कष्टकर नगराउने घोषणा गर्दा सबैले सो को आलोचना गरेका थिए । जुन कदम तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँग मेल खान्थ्यो । तर, त्यहि अमेरिकाले उसलाई खासै सहयोग गरेको देखिएन । बरु त्यो बेला पनि स्वास्थ्य सामाग्रीको यथोचित सहयोग चीनले नै उपलब्ध गरायो ।

    २१ करोड जनसंख्या रहेको पाकिस्तानलाई आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न अरु विपन्न मुलुकलाई झैँ निकै पेचिलो बन्दै गएको थियो । तर,यसबीच उसको आग्रहअनुसार चीनले पाकिस्तानमै खोप उत्पादनको व्यवस्था मिलाइदिएको छ ।पाकिस्तानी सेनाका मेजर जनरल तथा नेशनल इन्स्टिच्युट अफ हेल्थका प्रमुख अमिर अक्रमले केही समयअघि त्यहाँको संसदलाई चीनले पाकिस्तानमै खोप उत्पादनको निम्ति सहयोग गर्ने वचन दिएको बताएका थिए ।

    नभन्दै अहिले बेइजिङले आफ्नो खोप उत्पादनसम्बन्धी प्रविधि पाकिस्तानलाई समेत उपलब्ध गराएपछि त्यहाँ खोप उत्पादनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्छ । त्यसको लागि चिनियाँ टोली अप्रिल महिनाको अन्तमा नै पाकिस्तान पुगेको थियो ।अहिले १ करोड डोज खोपको व्यवस्थापन भैसकेको पाकिस्तान सरकारले बताइसकेको छ । यसअघि उसले चीनबाट अनुदानवापत डेढ करोड डोज खोप प्राप्त गरेको थियो । जर्मनीबाट पनि उसले डेढ करोड डोज खोप सहयोगस्वरुप पाउँदैछ । चीनले अहिले दैनिक आफ्ना डेढ करोड नागरिकलाई सडक सडकमै कोरोनाको खोप दिन थालेको छ ।नेपालले पनि यस्तो बेला मसक्क अाँटेर छिमेकी गुहार्दा हुन नसक्ने कुरा केही छैन भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑