आज:
  • होमपेज / Breaking News

    दि हन्ड्रेड ग्रुप पर्साले आज पकाहामैनपुरका मुसहर र चमार टोलका बासिन्दाहरु लाई राहत वितरण

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७८, बुधबार १८:११
  • ६४३३

    पर्सा । शनि चौरसिया । पर्सामा निषेधाज्ञा बाट्ट प्रभावितहरुलाई नि:शुल्क भोजन र फ्रन्टलाईनमा खटने सुरक्षाकर्मीलाई खाजा उपलब्ध गराउदै आईरहेको दि हन्ड्रेड ग्रुपले आज पकाहामैनपुर गाँउपालिका वार्ड न -३ मा रहेको मुसहर र चमार टोलका बासिन्दाहरु लाई राहत वितरण गरेको छ ।

    पोखरिया युवा समाजका भगवान दाश तात्वाले समाजिक संजालमा सो परिवारलाई निषेधाज्ञाका कारण समस्या भएकोले सहयोग गर्न सार्वजनिक अनुरोध गरेपछि दि हन्ड्रेड ग्रुपले आज एक बिहानै ५६ परिवारको लागी राहत लिएर गाँउमै पुगेर वितरण गरिएको ग्रुपका आयुष बर्णवालले जानकारी गराए ।

    ग्रुपका अध्यक्ष विनय गिरीका अनुसार कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब लगायत विपन्न वर्गहरुको सहयोगार्थ निःशुल्क भोजन सेवा संगै राहत वितरण कार्यको शुरुवात गरेकाछौ । उनका अनुसार निषेधाज्ञाका कारण स्वयम् भोजनको व्यवस्था गर्न नसक्नेहरुका लागि अभियान आरम्भ गरिएको हो ।

    ग्रुपले विभिन्न स्थानिय संघसंस्थाहरुको सहयोगमा अभियानलाई निरन्तरता दिईरहेको कोषाध्यक्ष आशिष गुप्ताले जानकारी गराए । अभियान सुरु भएदेखि स्थानिय संघसंस्थाहरु अभियानसँग जोडि आउनुभएकोले हामी सेवा गर्न सफल भएको कोषाध्यक्ष गुप्ताको भनाई छ ।

    संस्थाले प्रत्येक दिन साँझ भोजन सेवा र दिउसो सुरक्षाकर्मीलाई खाजा वितरण गर्दै आएको छ । ग्रुपका आयुष बर्णवालका अनुसार बिहानको समयमा अधिकांश संघसंस्थाहरुले भोजन वितरण गरिरहेको तर साँझको समयमा केहीले मात्र गरेका कारण आफुहरुको सेवा साँझ केन्द्रित छ ।

    यस अभियानमा निस्वार्थ रुपले खटिएर सेवा गरिरहेका बिशेष साह, बिक्की सर्राफ़ , अन्केंस पाण्डे, राहुल पटेल, एम डि अरमान, जे पी गिरी, दिपु यादव, अनिल गिरी , ज्योती साह, अमित चौरसिया, सुशील पटेल, आकाश भगत , निरंजन साह लगायतका युवा जमातको ईक्क्षाशक्तिका कारण हामी निरन्तर सेवा दिन सफल भएको आयुष बर्णवाल बताउनुहुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑