• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असंख्य वेबसाइट, ठूला मिडिया, सामाजिक संजालदेखि सरकारी वेबसाइट एक घण्टा ठप्प

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७८, बुधबार ११:४२
  • २२८५

    वीरगन्ज । मंगलबार इन्टरनेटको ठूलो कन्टेन्ट डेलिभरी नेटवर्क एक घण्टामा लागि ठप्प हुँदा कैयौं ठूला अन्तर्राष्ट्रिय मिडिया, कैयौं लोकप्रिय एपहरु, सामाजिक संजालहरु र सरकारी वेबसाइट समेत ठप्प भएका छन् । मंगलबार प्रमुख कन्टेन्ट डेलिभरी नेटवर्क फास्टली एक घण्टाका लागि डाउन भएको थियो । यो अवधि अत्यन्तै ठूलो संख्यामा इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने सामग्रीहरु ठप्प रहेको सीएनएनले जनाएको छ ।

    फास्टलीले अन्तर्राष्ट्रिय मिडियाहरु सीएनएन, न्यूयोर्क टाइम्स, द गार्डियन लगायतका कैयौं प्रतिष्ठित समाचार संस्थाको अनलाइन संस्करण सपोर्ट गर्छ । यसले सामाजिक संजाल एपहरु ट्वीच, पिन्टेरेस्ट, एचबीओ म्याक्स, हुलु, रेडिट, स्पोटिफाइ लगायतका सेवाहरुको लागि पनि कन्टेन्ट डेलीभरीको काम गर्छ । यो इन्टरनेट आउटेजले विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजन, टार्गेटसहित बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युके पनि प्रभावित भयो ।

    क्लाउड सेवा प्रदायक फास्टलीमा भएको आउटेजका कारण यो समस्या भएको थियो । कम्पनीले मंगलबार बिहान आफ्नो आधिकारिक वेबसाइटमा एक सूचना जारी गर्दै आफ्नो सिस्टममा समस्या आएको र त्यसलाई ठिक गरिएको बताएको थियो । साइटहरुका लागि सेवा मंगलबार अमेरिकी समयअनुसार बिहान ७ बजेतिर पुनः सुचारु भएका थिए । फास्टलीले केही प्रयोगकर्ताले केही समयका लागि लोड हुने केही बढी समय पर्खिनुपर्ने हुन सक्ने बताएको छ । यो सेवा आउटेजले अमेरिकी महाद्विपसहित युरोप, एसिया र दक्षिण अफ्रिकाका कैयौं देशहरु प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑