• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा २६० कोरोना संक्रमित थपिए

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७८, मंगलवार २३:०८
  • ३२१३

    वीरगन्ज । प्रदेश २ मा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित हुनेको संख्या ३५ हजार २ सय ३३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए।

    प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा धनुषामा ९३, सर्लाहीमा ७३, सिरहामा ५८, महोत्तरी १८, सप्तरीमा ८, रौतहटमा ४, बारामा २ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार ६ सय ६७ पुगेको छ। मंगलबार रौतहटमा १ सय २१, धनुषामा १ सय ११, सप्तरीमा ६१, सिरहामा १२ र पर्सामा ११ जना कोरोना संक्रमित निको भएका छन्।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६ जनाको मृत्यु भएको छ। कोरोनाबाट प्रदेशभर हालसम्म ८ सय ७८ जनाले आफ्नो ज्यान गुमाएका छन्।प्रदेशमा हाल ९ हजार ६ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। संक्रमितहरुमध्ये ३ सय १२ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इरानले अमेरिकी वार्तामा दोहोर्‍यायो कडा अडान
  • देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
  • नेपालको सय रन पूरा
  • तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इरानले अमेरिकी वार्तामा दोहोर्‍यायो कडा अडान

    देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

    नेपालको सय रन पूरा

    तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

    जेन-जी आन्दोलनको आपराधिक पाटो : क्यासिनो प्राइड लुटपाटमा डाँकासहित तीनथरि मुद्दा, अन्य कसुरमा ९६ जना जेल चलान

    चुनावको मुखमा राप्रपाको ‘पूर्वराजा ज्ञानेन्द्र कार्ड’

    कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति

    गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

    राम्रो सुरुवात गरेको नेपालले गुमायो दुवै ओपनर

    मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवारः रोजगारी र प्रविधिका विषय चर्चामा

    इरानले अमेरिकी वार्तामा दोहोर्‍यायो कडा अडान

    देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

    नेपालको सय रन पूरा

    तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

    जेन-जी आन्दोलनको आपराधिक पाटो : क्यासिनो प्राइड लुटपाटमा डाँकासहित तीनथरि मुद्दा, अन्य कसुरमा ९६ जना जेल चलान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    इरानले अमेरिकी वार्तामा दोहोर्‍यायो कडा अडान

    News

    देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

    News

    नेपालको सय रन पूरा

    News

    तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

    News

    जेन-जी आन्दोलनको आपराधिक पाटो : क्यासिनो प्राइड लुटपाटमा डाँकासहित तीनथरि मुद्दा, अन्य कसुरमा ९६ जना जेल चलान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑