आज:
  • होमपेज / अर्थतन्त्र

    कसरी हुन्छ ठुल-ठूलो रकमको ब्यापार अनि भुक्तानीको लागि बिश्वास

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७८, मंगलवार ०८:४५
  • ४८५७

    वीरगन्ज । सुधीर प्रजापति । देश भित्र अथवा देश बाहिर दुई पक्षबिच बस्तुहरु आयात र निर्यात भएरै बिश्वको जुन सुकै ठाउँमा जुनसुकै देशको बस्तु पाउन सम्भव भएको हो। तर यस बिषयमा एउटा धेरै जसोको खुल्दुलीको बिषय हो भुक्तान। आजको परिपेक्षमा हजार र लाखको कुरामा पनि कसैको बिश्वास नहुने र जहिले नि झुठो बोल्न सक्नेहरुको कमी छैन। तर यी अन्तर्राष्ट्रिय ब्यापारमा करोडौंको कारोबार हुन्छ। यसरी पहिला बस्तु लिने कि पहिला भुक्तानी पठाउने भन्ने बिषय ठुलो चासोको बिषय हो। यो कुरा सम्भव भएको हो प्रतितपत्र अर्थात एल.सी ले।

    प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।
    यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमुनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।

    सामान्यतया प्रतीतपत्र निम्न प्रकारका हुन्छन् :
    १) रिभोकेबल (परिवर्तनीय) एन्ड इभोकेबल एलसी
    २) स्ट्यान्ड बाई एलसी
    ३) कन्फर्मड (निश्चित) एलसी
    ४) ट्रान्सफरेबल (हस्तान्तरणीय) एलसी
    ५) ब्याक टु ब्याक (एकपछि अर्को निरन्तर) एलसी
    ६) पेमेन्ट एट साइट (पाउनेबित्तिकै भुक्तानी गर्नुपर्ने) एलसी
    ७) डिफर्ड पेमेन्ट (भुक्तानी सार्न मिल्ने) एलसी
    ८) रेड क्लाउज एलसी

    प्रतीतपत्र खोल्ने प्रयोजनका लागि निवेदनसहित निम्न कागजात बैंकसमक्ष पेस गर्नुपर्ने हुन्छ :
    (क) आयातकर्ता फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र
    (ख) अध्यावधिक आयकर दर्ता प्रमाणपत्र
    (ग) नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम
    (घ) प्रोफर्मा इन्भ्वाइस, वा करारपत्र

    यस्तो कागजातमा निम्न व्यहोरा खुलेको हुनुपर्नेछ :
    ⇒सामानको नाम, ब्रान्ड र मोडेल नम्बर भए सोसमेत
    ⇒सामान उत्पादन गर्ने मुलुकको नाम
    ⇒एकाइ मूल्य, परिमाण र जम्मा मूल्य
    ⇒सिआइएफ, एफओबी, सिएफआर कागजात
    ⇒भुक्तानीको किसिम
    ⇒कम्तीमा आठ अंकको हार्मोनिक कोड
    ⇒आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन

    बैंकिङ परिषाअनुसार सिआरआर भनेको के हो ? यो कसरी कति राख्नुपर्छ ?
    सिआरआरको अर्थ
    सिआरआर (क्यास रिभर्स रेसियो) वा अनिवार्य नगद अनुपात भन्नाले बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नो कुल निक्षेपको निश्चित प्रतिशत रकम केन्द्रीय बैंक स्थित खातामा राख्ने व्यवस्थालाई बुझाउछ । हाल नेपाल राष्ट्र बैंकले सो व्यवस्था ४ प्रतिशत कायम गरेको ५ र यस्तो रकममा कुनै ब्याज प्रदान गरिँदैन ।
    यो सिआरआरसम्बन्धी व्यवस्था संसारका धेरैजसो केन्द्रीय बैंकले गरेका छन् र यसमार्फत बैंकिङ क्षेत्रमा तरलता तथा ब्याजदर नियन्त्रणको प्रयास केन्द्रीय बैंकले गर्छ ।
    अनिवार्य नगदअनुपात बैंक तथावित्तीय संस्थाले साप्ताहिक औसत निक्षेपका आधारमा तत्पश्चात्को हप्ताको अन्तरालमा आउने दिनदेखि १४औं दिनमा कायम गर्नुपर्छ ।
    यसरी कायम भएको अनिवार्य नगद मौज्दात औसत रूपमा गरिन्छ तथापि यस्तो रकमा दैनिक रूपमा ८० प्रतिशत भने नघट्ने गरी कायम गर्नुपर्छ ।..

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑