स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस ६ हजार ९ सय ५१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरसको संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ ।