• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काङ्ग्रेस र माओवादीलाई प्रदेश २ सरकारमा सहभागी गराउने उपेन्द्र यादवको तयारी

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १२:४५
  • २७८५

    वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) विवाद केन्द्र हुँदै प्रदेशसम्म आइपुगेको छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई स्पष्टिकरण सोध्नेदेखि पार्टीबाट निकाल्ने कामसम्म गरिसकेपछि प्रदेश नम्बर २ को सरकारमा हेरफेर सुरु भएको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार आफ्नो मन्त्रीमण्डलबाट तिन राज्यमन्त्रीसहित चार मन्त्रीलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राउतले पार्टीका अर्का अध्यक्ष महन्थ पक्षका चार मन्त्रीलाई पदमुक्त गरेका हुन् ।

    राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पदमुक्त गरेका छन् ।महन्थ पक्षका १० जनाले उपेन्द्र यादवलाई एक्लाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री बनेपछि त्यसको प्रतिशोध साध्न यादवले मुख्यमन्त्री राउतमार्फत महन्थ निकट रहेका ४ जना प्रदेशका मन्त्रीलाई पदमुक्त गरेको बुझिएको छ । यादवले आइतबार मात्रै राउतलाई जसपा प्रदेश नम्बर २ संसदीय दलको नेता चयन गरेका थिए ।

    यता यादवले विपक्षी गठबन्धनसँग मिलेर प्रदेश २ मा मन्त्रीमण्डल पुनर्गठनको तयारी सुरु गरिरहेका छन् । यादवले नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने छलफल अगाडी बढाएका छन् । स्रोतका अनुसार आजनै काङ्ग्रेस र माओवादीलाई केही मन्त्रलाय दिने यादवको योजना छ ।सरकारमा सहभागि हुने विषयमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सकरात्मक देखिन्छ ।अहिले उपेन्द्र यादव, लालबाबु राउतसहितको टोलीले नेपाली काङ्ग्रेससँग सरकारमा सहभागी हुने विषयमा छलफल गरिरहेको छ । सरकारमा सहभागी हुन् काङ्ग्रेसको मागको विषयमा छलफल चलिरहेको प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले यात्राडेलीलाई जानकारी दिए । काङ्ग्रेसले मुख्यमन्त्री पद माग गरेको शर्माले बताए ।त्यसैगरी माओवादी केन्द्रले पनि सरकारमा सहाभागी हुने विषय बारे छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑