• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संचारकर्मीहरुमाथि भएको दुर्व्यवहारको घटनाप्रति पत्रकार सम्बद्ध संघ–संगठनहरुद्वारा खेद प्रकट

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार २०:२५
  • २४८१

    बीरगन्ज | संचारकर्मीहरुमाथि भएको दुर्व्यवहारको घटनाप्रति पत्रकार सम्बद्ध पर्साका विभिन्न संगठनहरुले खेद प्रकट गरेका छन् ।पर्साका पत्रकार आवद्ध विभिन्न संगठनहरुले आईतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पेटी कन्ट्याक्टरका पीडा तथा त्यसको कारणले पिडित रहेका स्थानीयलाई उद्धृत गर्देै समाचार लेखेको निहु्ँमा र समाचार संकलन गर्न गएका संचारकर्मीहरु सुरक्षाकर्मीबाट नै दुर्व्यवहार गरी प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयासहरु देखा परेकोमा गम्भीर आपत्ति रहेको जनाएका छन् ।

    प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मी, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चौहान र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपाल पोष्ट डेली डटकमका सम्पादक पत्रकार अशोक संग्रौलालाई समाचार लेखेकै निहुँमा पप्पु कन्स्ट्रक्सन प्रालिका अध्यक्ष सुमित रौनियारले विभिन्न माध्यमबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने र निजले नै सञ्चालन गरेको सञ्चार माध्यम तथा सामाजिक सञ्जलमा समेत प्रतिशोधपूर्ण भ्रामक समाचार समेत प्रकाशित गरे गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

    पूर्वाग्रही भावना राखी सञ्चार माध्यम र सञ्चारकर्मीलाई धाकधम्की दिने, व्यक्तिगत चरित्रमाथि आँच आउने गरी पत्रकार आचार संहिता विपरीत आप्mनो स्वामित्वमा रहेको सञ्चार माध्यमको प्रयोग गरी र सञ्चार गृहमा कार्यरत कर्मचारीहरु मार्फत समेत विभिन्न सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने काम गरेको प्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

    त्यस्तै, समाचार संकलन गर्न गएका सजिलो न्युज डट कम अनलाइनका पत्रकार श्याम पासवानलाई यही जेठ २२ गते शनिबार पर्साको भिखमपुरस्थित सशस्त्र प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति पनि सो संयुक्त विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।आफुलाई चित्त नबुझेको समाचारमा कुनै स्पष्ट पार्नुपर्ने भए कानूनी उपचारको व्यवस्था हुँदाहुँदै लोकतन्त्रमा सूचनाको हक तथा वाक स्वतन्त्रतामाथि नै प्रहार हुनेगरी गरेको व्यवहारप्रति घोर भत्सर्ना गर्दै आगामी दिनमा यस्तो किसिमको व्यवहार नदोहोरियोस् भन्ने चेतावनी विज्ञप्तिमा पत्रकार सम्बद्ध संघ–संगठनहरुले दिएका छन् ।

    No description available.

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑