• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    चिनियाँ विश्वविद्यालयको क्याम्पस बनाउन लागेको भन्दै हंगेरीमा हजारौंको प्रदर्शन

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार ०९:४०
  • ४२८९

    वीरगंज । हंगेरीको राजधानी बुडापेस्टमा चिनियाँ विश्वविद्यालयको स्याटेलाइट क्याम्पस बनाउन लागेको विरोधमा हजारौं नागरिकले प्रदर्शन गरेका छन्।सांघाईको फुदान विश्वविद्यालयको क्याम्पस आफ्नो सहरमा बनाउने सरकारको निर्णयविरूद्ध शनिबार हजारौं मानिसले सडकमा प्रदर्शन गरेका हुन्।सरकारले प्रदर्शनमा लगाएको प्रतिबन्धका बाबजुद् झन्डै १० हजार मानिस सडकमा निस्केर प्रदर्शन गरेपछि यो योजनाले भविष्यमा थप विवाद सिर्जना गर्ने देखिएको छ।

    बुडापेस्टमा बनाउने तयारी भइरहेको क्याम्पस फुदान विश्वविद्यालयको युरोपमा पहिलो भौतिक उपस्थिति हुनेछ। साढे १ अर्ब अमेरिकी डलर खर्च हुने क्याम्पस बनाउन चिनियाँ कम्पनी र कामदार जानेछन्।  ‘स्टुडेन्ट सिटी’ को अवधारणा अनुसार चिनियाँ विश्वविद्यालयको क्याम्पस पनि बनाउन लागिएको हो। अर्को वर्ष चुनाव आउन लागेकाले प्रधानमन्त्री भिक्टर अर्बानका विपक्षीहरूले उक्त प्रोजेक्टलाई महत्वका साथ उठाइरहेका छन्। चार कार्यकालदेखि सत्तामा रहेको अर्बानको पार्टीले कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने यो एक नमूना भएको विपक्षीहरूको आरोप छ।

    मत सर्वेक्षणहरूले धेरै हंगेरियनहरू उक्त प्रोजेक्टको विपक्षमा रहेको देखाएका छन्।  यसअघि सहरका अधिकारीहरूले प्रोजेक्टको विरोधमा क्याम्पस बन्न लागेको ठाउँका सडकका नाम नै परिवर्तन गरिदिएका थिए।चीनलाई चिढ्याउन उनीहरूले चार वटा सडकका नाम ‘फ्री हङकङ रोड’, ‘उइगुर मार्टर्ज रोड’, ‘दलाइ लामा रोड’ र ‘बिसुह्प सिए सिगुआङ रोड’ राखेका थिए।चिनियाँ विदेश मन्त्रालयले उक्त कदमलाई आपत्तिजनक भनेको छ।प्रधानमन्त्री अर्बान युरोपियन युनियनमा र चीनका भरपर्दा मित्र हुन्। उनले यो कुरा पटक-पटक पुष्टि गरेका छन्।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑