बिरगंज । बिरगंज महानगरपालिका वडा न. ८ कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा ७५ जनाले आकस्मिक रक्तदान गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख बिजय कुमार सरावगीले रक्त्तदान कार्यक्रम उद्वघाटन गर्नु भएको थियो ।बल्ड बैंकमा बल्डको कमी भएकोले आकास्मिक रक्त्तदानको आयोजना गरेको वडा अध्यक्ष राजकिशोर गुप्ताले बताए ।
कार्यक्रम बंशीधर गुप्ताको अध्यक्षतामा वडा न. ८ समिती अन्तर्गत गहवा युवा कल्वका सदस्यहरु,चन्दामामा परिवार ,शशी साह,अजय महतो,बसिर हवारी,गफार हवारी,सुरेन्द्र ठाकुर ,राहुल ठाकुर ,हिरालाल,श्रीराम ठाकुर,राज सोनी ,भाग्यनारायण पासवान ,शम्भु पटेल ,अनुप पटेल ,हसन मिया ,सुरज श्रेष्ठ,शिवजी गुप्ता ,वडाका अधिकृत राजकुमार गुप्ता लगायतकाले रक्त्तदान गरेका थिए ।