• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन अगाडी नै सबै नेपालीलाई खोप : मन्त्री त्रिपाठी

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७८, शुक्रबार १७:१०
  • २७८९

    वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चुनाव अगाडी नै सबै नेपालीलाई खोप लगाई सक्ने सरकारको योजना रहेको जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको खोप १८ बर्ष माथिका सबै नेपालीहरुलाई लगाउन सरकारले खोप उत्पादक देशहरुसँग खोप खरिद गर्ने प्रकृया अगाडी बढाइसकेको मन्त्री त्रिपाठीले जानकारी दिएका हुन् ।

    नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम र सबैलाई खोप लगाउने कार्य अहिले सरकारको प्राथमिकतामा रहेको भन्दै खोप प्राप्तिका प्रकृयाहरू शुरु भईसकेको बताए ।

    गृहजिल्ला आएका मन्त्री त्रिपाठीले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले बनाएको ४ बेडको आइसियु वार्डको उद्घाटन समेत गरेका छन् । मन्त्री त्रिपाठीले निर्मित आईसीयू वार्डको रिबन काटेर उद्घाटन गर्दै सो कक्षको अनुगमनसमेत गर्दै यस्तो माहामारीका बेला अस्पतालहरुमा बढ्दो सामाजिक संघ संस्थाहरुको सहयोगले अस्पतालहरुलाई निकै सहयोग पुगिरहेको विश्वास व्यक्त गरे ।

    जिल्ला अस्पतालमा आईसीयू र एचडीयू सेवा नहुँदा कोभिड १९ लगायत अन्य रोगका गम्भीर बिरामीहरुलाई उपचारका लागि बाहिरी जिल्लाहरुमा पठाउन बाध्यता रहेको कारण रोटरी क्लबले आफ्ना सदस्यहरु सङ मात्र रकम संकलन गरि करिब ११ लाख रुपैयाँमा उक्त ४ बेडको आइसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए ।

    अध्यक्ष चौधरीका अनुसार अझै सो वार्डलाई आईसीयूकै रुपमा चलाउन, दक्षजशक्ति, हाईफ्लो अक्सिजन, भेन्टीलेटर लगायतका सर सामानहरुको आवश्यक्ता रहेको जानकारी दिए । तत्कालै यस वार्डलाई आईसीयूको रुपमा सञ्चालन गर्न नसकिएपनि अलि गम्भीर विरामी र अपरेशन पश्चातका विरामीहरुलाई यस वार्डमा राखी कार्डिएक मोनिटरबाट निगरानी गरि उपचार सेवा प्रदान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मोहम्मद नुरुलहोदाले जानकारी दिए ।

    अस्पतालमा आइसियु सेवा नहुँदा अकालमा मृत्यु हुने र बाहिरी जिल्लाहरुमा विरामीहरुलाई रिफर गर्नु पर्ने बाध्यतालाई हटाउन रोटरी क्लबले यो सहयोग गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले बताउँदै आगामी दिनहरुमा अस्पताललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

    आईसीयूका लागि आवश्यक सुविधायुक्त बेड, काडिएक मनिटर, औषधी राख्ने सानो दराज, बस्ने स्टुल, सहितका सरसामानहरु खरिद गर्न र सेटअपका लागि क्लबका नोमिनी परेसिडेन्ट वीरेन्द्र अग्रहरीको संयोजकत्वमा भएको र उक्त सरसमानहरु खरिदमा वरिष्ठ फिजिसियन डाक्टर महेन्द्र कुमार अग्रहरीको अहम भूमिका रहेको थियो ।

    आइसियु वार्ड हस्तान्त्रण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, प्रदेशसभा सदस्य अजय कुमार शाही, जिल्ला समन्वय समिती प्रमुख शिव सङ्कर राय, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वतन्त्र राजनीतिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, अस्पताल बिकास समिति अध्यक्ष जगदीश चौधरी लगायतले यस कार्यको प्रशंसा गर्दै थप यस्तै सहयोगको अपेक्षा राखेका थिए ।

    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑