• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रविको हत्या हत्यारालाई कार्यवाही गर्न प्रहरीको आनाकानी

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७८, शुक्रबार १५:१५
  • १०४९३

    रौतहट । रौतहट जिल्लाको यमुनामाइ गाउपालिका वडा नम्बर ५ झुन्खुन्वा टोलमा आपको रुखमा मृत अवस्था झुण्डीएको फेला परेको रवि यादवका परिवारले घटनाको सम्वन्धमा रौतहट प्रहरीले छानविनमा तदारुकता नदेखाएको आरोप लगाएका छन् ।विहिवार पिडित परिवारले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर घटना भएको एक हप्ता भन्दा बढी वितिसक्दा पनि आरोपित लाइ प्रहरीले पक्राउ गर्न नसकेको र जाहेरी दरखास्त दर्ता समेत नगरेको दावी गरेका छन् ।

    जेष्ठ १० गते विहान स्थानीय हृदय नारायण साहको आपको बगैचामा झुण्डिएको अवस्थामा शव बरामद भएका मृतक रवि यादवका पिता विशुन यादवले गाउका व्यक्तिले छोरा लाइ हत्या गरि रुख मा झुन्ड्याएको दावी गरेका छन् । लेनदेनको विषयमा भएको विवादको कारण छोरालाइ हत्या गरिएको उहाको भनाइ रहेको छ ।

    घटनाको पुर्व सन्ध्यामा छोरालाइ कुटपिट गरि हत्या गरिदिने भन्दै हिडेका स्थानीय शंकर साह तेलीले २२ वर्षीय छोराको हत्या गरेको ठोकुवा गरेका छन् ।दिउसो पंचायती गर्न भने भए पनि साहले अन्य १० जनाको सहकार्यमा योजना पुर्वक हत्या गरि आत्म हत्या गरेको जस्तै रुप दिन खोजेको उनले बताए । शव फेला परेको दिन तालिम प्राप्त कुकुरले पनि स्पस्ट संकेत गरेको व्यक्तिलाइ अहिले सम्म प्रहरीले अनुसन्धानको दयारा मा ल्याउन नसकेको गुनासो गरे ।

    मृतकको पिता यादवले जाहेरी लिएर जादा प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले लिन इन्कार गरेको कारण घटना दवाउने राजनीतिक हस्तक्षेप भैरहेको आशंका व्यक्त गर्दै न्यायको लागि पहल गरि दिन संचारकर्मीहरु सित आग्रह गरे ।

    मृतकका काका संजय यादवले घटनाको पुर्व सन्ध्या जेष्ठ ९ गते बेलुकी मेरो मोबाइलमा ९८२७२२८११५ बाट फोन गरेर भतिजो रवि यादव लाइ हत्या गर्ने भनि धम्कि दिएको र भतिजो विहान मृत अवस्थामा भेटिएकोले हत्या नै गरिएको ठोकुवा गरे ! यादवले मोवाइल नम्बरको कल विवरण झिकेर अपराधीलाइ नियन्त्रणमा लिन प्रहरीलाइ आग्रह गरेका छन् ।

    राजदेवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम नरेश यादवले हत्या नै भएको प्रत्यक्ष प्रमाण हुदा हुदै पनि प्रहरीले कार्यवाही प्रक्रिया बढाउन आनाकानी गरि रहेको आरोप लगाएका छन् । जाहेरी दरखास्त नलिनु र आरोपितलाइ अनुसन्धानको निमित नियन्त्रणमा नलिनु प्रहरीको कार्य प्रति शंका उत्पन्न भैरहेको जिकिर गरे ।

    यमुनामाइ गाउपालिका ५ का वडा अध्यक्ष रहमत आलमले दिनमा विबाद भएको र भोलि पल्ट मृत अवस्थामा भेट्नुले हत्या नै भएको दावी गर्दै घटनामा संलग्न भएकालाइ कानुनी दयारामा छिटो भन्दा छिटो ल्याई पिडित परिवारलाइ न्यायको प्रत्याभूति दिलाउ प्रहरी संग अनुरोध गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले घटनाको सुचना पाउने वितिकै घटना स्थलमा आफै उपस्थित भएर घटना तथा लाशको प्राकृतिक हेरेको बताउनु भएको छ ।पिडितले भनेको सवै कुराको टिपोट गरेको र माग अनुसार नै प्रदेश प्रहरी कार्यालयबाट कुकुरबाट अनुसन्धान गरेको बताउदै प्रहरी उपरीक्षक शाहले पोस्टमार्टबाट शरीरको अन्य कुनै भागमा चोटपटकको डाम नदेखिएको र मृत्युको कारण झुण्डिएर भएको रिपोर्ट आएको बताए ।

    पिडितको भनाइ अनुसार अहिले आरोपित शंकास्पद व्यक्तिलाइ हिरासतमा लिएर अनुसन्धान गर्ने अवस्था नरहेकोले आफ्नो स्रोत परिचालन गरि थप अनुसन्धान जारी राखेको दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑