• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरले सरकारसँग माग्यो एकलाख डोज कोरोना विरुद्धको खोप

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १६:३०
  • ५७४१

    वीरगञ्ज ।वीरगञ्ज महानगरले सरकारसँग एकलाख डोज कोरोना विरुद्धको खोप  माग गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले कोरोना भाईरस सङ्क्रमण (कोभिड–१९) विरुद्धको खोप वितरणमा वीरगञ्जलाई प्राथामिकतामा राख्न माग गरेका छन् ।नगरप्रमुख सरावगीले नेपाल सरकारसँग वीरगञ्जका लागि एक लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् ।उनले बुधबार नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायलाई एउटा पत्र लेख्दै देशको प्रमुख प्रवेशद्वार वीरगञ्ज सङ्क्रमणको उच्च जोखिममा रहेकोले खोप वितरणमा वीरगञ्जलाई प्रथामिकतामा राख्न आग्रह गरेका छन् ।

    सरावगीले यसअघि सरकारसँग एक लाख डोज खोप खरिद गर्न अनुमति माग गरेका थिए । तर खोप खरिदको जिम्मेवारी सङ्घीय सरकारलाई मात्रै भएको मन्त्रालयबाट विभिन्न सञ्चार माध्यमहरु मार्फत जानकारी पाएपछि उनले सरकारसँग उपलब्ध खोप वितरणमा वीरगञ्ज क्षेत्रलाई प्रथामिकतामा राख्न आग्रह गरेको बताए । नेपालमा कोरोना सङ्क्रमण प्रभाव विशेष गरी भारतसँगको सीमावर्ती सहरहरुमा बढी देखिएको र वीरगञ्ज देशकै प्रमुख स्थल भन्सार नाका र औद्योगिक तथा व्यापारिक नगरको दृष्टिकोणले पनि बढी जोखिम क्षेत्र भएकोले वीरगञ्जलाई प्राथामिकता उनको धारणा छ ।

    स्थल मार्ग भएर नेपालको ७० प्रतिशत आयात निर्यात हुने क्षेत्र भएको र वीरगञ्ज नाका भएर दैनिक हजारौँ सङ्ख्यामा मालवाहक सवारी साधन देशका विभिन्न स्थानमा जाने गरेको तथा ढुवानी सेवाका सवारी साधनहरु पनि दैनिक हजारौँ सङ्ख्यामा आवत जावत हुने भएकोले यहाँका नागरिकलाई जोगाउन खोप वितरणको पहिलो प्राथामिकतामा वीरगञ्ज पर्नुपर्ने सरावगी बताउँछन् ।

    वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सयौँ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा र त्यहाँ काम गर्ने श्रमिक, ढुवानी सेवामा संलग्न चालक, सहचालक, भन्सारमा कार्यरत कर्मचारीसहित र सेवा प्रदायक संस्थाका प्रतिनिधिलाई पहिलो प्रथामिकतामा राखेर खोप लगाउनु पर्ने देखिएकोले यसलाई गम्भीर रुपमा लिन पनि सरावगीले पत्र मार्फत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑