• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १२:२८
  • १८८१

    वीरगन्ज । क्षेत्रीय चुनौतीहरु सम्बोधन गर्न इरान, पाकिस्तान र टर्कीले आपसी गठबन्धन बिस्तार गरेका छन् ।इरान, पाकिस्तान र टर्कीले क्षेत्रीय सुरक्षा चुनौतीहरु सम्बोधन र समाधान गर्न सहकार्य बिस्तार गरेका हुन् । तेल उत्पादनकर्ता अरबीयन मुलुकहरुविरुद्ध उभिन इरानलाई पाकिस्तान र टर्कीसँगको सहकार्य महत्वपूर्ण देखिन्छ ।

    मध्यपूर्वमा अरबीयन मुलुकहरुको प्रभाव कम गर्नु  इरान र टर्कीको साझा उदेश्य रहेको छ । पछिल्लो समय इरान र चीनबीच २५ वर्षका लागि भएको रणनीतिक सम्झौताले गहिरो आर्थिक र सैन्य सहकार्य गर्ने लक्ष्य राखेको छ । चीन र इरानबीच द्धिपक्षीय सम्झौता भनिए पनि सीमा बिषयहरु समेटेको सन्जय पुलिपकाले एसिया टाईम्समा लेख प्रकाशित गरेका छन् ।

    यो सम्झौताको मुख्य उदेश्य इरानको अन्तर्राष्ट्रिय आर्थिक कारोबारमा अमेरिकी प्रतिबन्ध रोक्ने रहेको उनले बिश्लेषण गरेका छन् । साथै, चीन र इरानको यो सम्झौताले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना इरान र टर्कीसम्म बिस्तार गर्नु रहेको बिश्लेषण गरिएको छ ।

    क्षेत्रीय भूराजनीतिक उदेश्यले पनि पाकिस्तान, इरान र टर्कीबीच आर्थिक सहकार्य र सम्बन्ध कायम गर्ने लक्ष्य राखेको छ । पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली हुसेनले क्षेत्रीय चासोका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनबीच नयाँ गठबन्धन हुनु आवश्यक रहेको टिप्पणी गरेका छन् ।त्यस्तै, पाकिस्तानसँग राजनीतिक, कुटनीतिक र आर्थिक सहकार्य आवश्यकता रहेको टर्की राष्ट्रपति रेकेप तैयप एर्दोगानले बताउँदै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑