• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छालामा मासुको डल्लो अर्थात मुसा आएको छ ? यसो गर्नूस्

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १२:२६
  • ८७६५

    वीरगन्ज । छालामा मासुको डल्लो बढ्नुलाई स्किन ट्यूमर वा स्किन ट्याग तथा मुसा भनिन्छ । छालामा देखापर्ने स्किन ट्याग तथा मुसा भनेको मासुको अनावश्यक डल्ला हो । यो शरीरको कुनै पनि भागमा उम्रिन सक्छ र यसको आकार चामलको गेडा देखि केराउको गेडाभन्दा केही ठूलो पनि हुन सक्छ ।

    यी हुन् छालामा मासुको डल्लो वा मुसा हराउने घरेलु उपायहरुएप्पल साइडर भिनेगर- एप्पल साइडर भिनेगर भनेको स्याउ र साइडर भन्ने तत्वबाट बनेको झोल पदार्थ हो । यो बजारमा किन्न पाइन्छ । साइडरमा कपास चोप्नुहोस् र मुसामाथि दिनको दुई पटक दल्नुहोस् । साइडर दल्नासाथ पोले जस्तो हुन सक्छ तर केहीबेरमै पोल्ने समस्या हराएर जान्छ । यो उपचार बिधि अपनाउनाले २९४ हप्तामा तपाईको स्किन ट्याग तथा मुसा झरेर जान्छ ।

    अडीरको तेल र बेकिङ सोडा- अडीरको तेल र बेकिङ सोडाको लेप तयार पार्नुहोस् । लेपलाई स्किन ट्याग तथा मुसाको वरिपरि दल्नुहोस् । अव यसलाई सफा कपडा तथा ब्यान्डेजले बाँध्नुहोस् । यो उपचार बिधि अपनाउनाले मुसा केही दिनमै हराएर जान्छ ।

    टि ट्रीको तेल- टि ट्री भनेको एक प्रकारको बिरुवा हो । यो चिया होइन । बजारमा टि ट्रीको तेल किन्न पाइन्छ । कपासलाई पानीमा भिजाउनुहोस् । कपासको पानीलाई निचोर्नुहोस् । कपासमा टि ट्री तेल तीन थोपा खन्याउनुहोस् ।

    अव यसलाई स्किन ट्याग तथा मुसामाथी राखिदिनुहोस् र यसलाई ब्यान्डेज गर्नुहोस् । मुसा कालो भएर जाने छ । करिव एक देखी डेढ हप्ता सम्म मुसामाथी थोपा थोपा गरि टि ट्रीको तेल चुहाउने गर्नुहोस् । मुसा आपसेआप सखाप हुनेछ ।

    facebook sharing button
    twitter sharing button
    linkedin sharing button
    whatsapp sharing button

    नेपालन्युज

    नेपालन्युज

    नेपालको पहिलो न्युज पोर्टल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑