• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिन थेरापीको मद्दतले चालिस वर्षपछि फर्कियो आँखाको ज्योति

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७८, मंगलवार ०७:४७
  • ३०४५

    वीरगन्ज । जिन थेरापीको मद्दतले चालिस वर्षपछि एकजनाको आँखाको ज्योति फर्किएको छ। ५८ वर्षीय ती व्यक्तिको एउटा आँखाको आंशिक ज्योति फर्किएको हो। फ्रान्सका उक्त व्यक्तिले ४० वर्ष पहिले रेटिनाइटिस पिगमेंटोसा नामक बिमारीका कारण आँखाको ज्योति गुमाएका थिए।

    रेटिनाइटिस पिगमेंटोसा बिमारीमा आँखाको कोशिका प्रकाशप्रति संवेदनशील हुन्छन् जसका कारण आँखाले विस्तारै काम गर्न बन्द गर्छ। उपचारमा संलग्न पिटर्सबग युनिभर्सिटीका आँखा विशेषज्ञ डा.जोस एलेन साहेलले आफ्नो टीमका साथ १३ वर्षदेखि दृष्टिहीनताको उपचार खोजिरहेका छन्।

    डा.साहेलले आँखाको ज्योति फर्काउनका निमित्त अप्टोजेनेटिक्स प्रविधिको प्रयोग गरिएको बताएका छन् । यस प्रविधिको मद्दतले आँखाको ज्योतिको मस्तिष्कसँग जोडिएको कार्यप्रणाली बुझ्न सकिन्छ।

    यस प्रविधिको माध्यमद्वारा रेटिनाको जुन कोशिकामा प्रकाश पर्दा संवेदनशील हुन्छ उक्त कोशिकामा विशेष प्रकारको प्रोटिनको प्रयोग गरिने गर्छ । जुन सफलसमेत देखिएको छ।

    नेचर जर्नलमा प्रकाशित रिसर्चका अनुसार यस प्रकारको जिन थेरापीको प्रयोग बाँदरमा भएपछि पहिलो पटक मानिसमा गरिएको हो। प्रयोगको समयमा बिरामीलाई विशेष प्रकारको चश्मा लगाउन दिइएको थियो। चश्माको प्रयोगपछि बिरामीले साना चिजहरु पनि देखेको बताइएको छ । करिब सात महिना उक्त चश्मा लगाएपछि बिरामीले जेब्रा क्रसिंगसमेत देखेको बताइएको छ।

    डा.साहेलका अनुसार यस प्रविधि आम जनमानसमा उपलब्ध हुन भने पाँचदेखि दश वर्षको समय लाग्नेछ । यस प्रविधिको प्रभावको सम्बन्धमा भने थप अनुसन्धान जरुरी छ । रिसर्चका अनुसार बेलायतमा हरेक चार हजार जना मध्ये एक जनामा रेटिनाइटिस पिगमेंटोसा हुने गर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑